घरजग्गा कारोबारमा कडाई, स्वीकृति लिएर मात्र कारोबार गर्न पाइने



काठमाडौं । सरकारले घरजग्गाप्रति कठोर नीति लिएको छ ।

कृषि योग्य जमिनलाई घर घडेरीकोरुपमा प्रयोग गर्न नपाइने ब्यवस्था मिलाइएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

बजेटमा इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने व्यवस्था गरेको छ ।


पुष्प दुलाल