एघार अर्ब रुपैयाँको व्यापार घाटा

विराटनगर । विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब ११ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार घाटा देखिएको छ । यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य

अब सजिलै मुक्तिनाथ दर्शन गर्न पाइने, पिच भयाे कागबेनी-मुक्तिनाथ सडक

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ । मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो । दुई वर्षअघि

पर्यटकीय क्षेत्रको विकासका लागि ४४ लाख विनियोजन

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासका लागि ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक, जातीय, भौगोलिक, धार्मिक तथा साँस्कृतिक महत्वका

३८ औँ विश्व पर्यटन दिवसमा पर्यटकको स्वागत

पोखरा। ३८ औँ विश्व पर्यटन दिवसका अवसरमा हवाई मार्गबाट पोखरा विमानस्थलमा आउने विदेशी पर्यटकलाई आज हार्दिक स्वागत गरिएको छ । पोखरा पर्यटन परिषद्को संयोजकत्वमा विभिन्न १३ वटा पर्यटन व्यवसायी सङ्घसंस्थाका

बीरगन्ज महानगरमा सरावगी

बीरगन्ज । बीरगन्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादीका विजय सरावगीले जितेका छन् । २ नम्बर प्रदेशको एकमात्र महानगरमा संघीय समाजवादीले कब्जा जनाएको हो । उनले कांग्रेसका अजय द्विवेदीलाई पराजित गरे ।

नेपालको जिडिपीमा देखिने काम गर्छौ: पाइरे फरारी, सिईओ, हेफर इन्टरनेशनल

काठमाडौं । पशुपालनको क्षेत्रमा काम गर्दै गरेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनलले नेपालमा काम गरेको २० वर्ष पूरा भएको छ । २० औं बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा हेफर

दशैंमा पोखरा घुम्न जाँदै हुनुहुन्छ ? होटलले दिन्छन् ५०% छुट, अनलाइनबाटै कोठा बुक

पोखरा । पोखरा लेकसाइडको होटल स्नोल्यान्डले नेपालीहरुको महान् पर्व दसैंको उपलक्ष्यमा पाहुनाहरुलाई विशेष छुटको प्याकेज ल्याएको छ । यी पर्वका बेला होटलले आफ्ना कोठाको रेटमा आधा छुटको घोषणा गरेको हो

यो वर्ष अहिलेसम्मकै धेरै अर्थात् १० लाख पर्यटक नेपाल आउने अनुमान

काठमाडौं । पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । सफा र अनुकूल वातावरणले

एडीबीले भन्यो- यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत मात्रै

काठमाडौं । तराईमा आएको बाढीले यो वर्ष नेपालको आर्थिक बृद्धिदर घटाउने भएको छ । एशियाली विकास बैंकले सार्वजनिक गरेको नेपालको आर्थिक स्थितीको प्रतिवेदन अनुसार बाढीले नेपालको एक तिहाई क्षेत्रमा प्रभाव

हेफर इन्टरनेशनल नेपालको २० औं बार्षिकोत्सव– नेपालको जीडीपीमा योगदान गर्न तयार

काठमाडौं । पशुपालनको क्षेत्रमा काम गर्दै गरेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनलले नेपालमा काम गरेको २० वर्ष पूरा भएको छ । २० औं बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा हेफर