पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढेन

पोखरा । निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन । निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली,

पुनर्निर्माण कोष एक महिनाभित्र कार्यान्वयनमा ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं । व्यवस्थापिका संसद अन्र्तगतको बिकास समितिले एक महिनाभित्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कोषलाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको प्रगतिवारे छलफल गर्न बुधवार बोलाइएको बैठकमा

भूकम्प प्रभावित जिल्लामा नयाँ ढाँचाबाट पुनर्निर्माण योजना

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित १७ जिल्लामा नयाँ ढाँचाबाट घर निर्माणको योजना ल्याउने भएको छ । भूकम्प अति प्रभावित १४ जिल्लामा अनुदान दिई पीडितले नै घर बनाउने ढाँचाबाट

पुनर्निर्माण प्राधिकरणका सीइओको गुनासो- कर्मचारी दिनै मान्दैनन् मन्त्रालय, अनि कसरी काम गर्नु ?

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवश्यक प्राविधिक कर्मचारीको अभावमा काम गर्न सकिरहेको छैन । कर्मचारी समस्यामै झेलिएको प्राधिकरणले पुनर्निर्माणको काम पनि द्रुत गतिमा अघि बढाउन

ठाउँठाउँमा सुरुङमार्ग, ७२ किलोमिटर लामो सहर, यस्तो बन्दैछ बाहिरी चक्रपथ

काठमाडौं । बाहिरी चक्रपथ निर्माणका लागि बाहिरी चक्रपथ निर्माण आयोजनाले ८० हजार रोपनी जग्गा अधिकरण गर्ने भएको छ । आयोजनाले बाहिरी चक्रपथ निर्माणसँगै व्यवस्थित सहर निर्माणका लागि जग्गा अधिकरण गर्न

यस्तो आयो ३ लाखभन्दा कम लागतमा बनाउन सक्ने घरको डिजाइन (डिजाइन सहित)

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ वटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने भएको छ । भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले कम लागतमा बन्ने घरको

गौतमबुद्ध विमानस्थलको काम सुरु हुन दुई साता लाग्ने

बुटवल । ठेकेदारको विवादका कारण चार दिनदेखि ठप्प रहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको काम सुरु हुन दुई साता लाग्ने भएको छ । विमानस्थलको निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल

मुसहर बस्ती निर्माण गर्न थप १ करोड रुपैयाँ चाहियो, ८० प्रतिशत काम पुरा

महोत्तरी ।  बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि एक करोड रुपैयाँभन्दा बढी रकमको अभाव देखिएको छ । साबिक बर्दिबास नगरपालिका– २ ( हाल बर्दिवास– १)

चैत १५ देखि दैनिक ६ घण्टा नारायणघाट-मुग्लिन सडक बन्द हुने

काठमाडौं । नारायणघाट-मुग्लिन सडक खण्डमा अर्को सातादेखि दैनिक ६ घण्टा सवारी आवत-जावतमा रोक लगाइने भएको छ । विश्व बैंकको ऋण सहयोगमा सन्चालित नारायणघाट-मुग्लिङ्ग सडक खण्ड सुधारका लागि चैत १५ देखि

त्रिशुली-गल्छी हाइड्रोले बनाउँदैछ नेपालकै लामो सुरुङ (हेर्नुहोस् इन्जिनियरिङ डिजाइन)

काठमाडौं । ७५ मेगावाट विद्युत उत्पादन क्षमताको त्रिशुली-गल्छी जलविद्युत आयोजनाले ८ किलोमिटर लामो सुरुङ निर्माण गर्ने भएको छ । आयोजनाले निर्माण गर्न लागेको यो सुरुङ नेपालकै सबैभन्दा लामो सुरुङ हुने