एकहजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण हुँदै

डडेल्धुरा । अमरगढी नगरपालिका– १ दहमा अत्याधुनिक प्रविधिको शीतभण्डार निर्माण भइरहेको छ । कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि उक्त शीतभण्डार निर्माण गरिन लागेको हो ।

कञ्चपुरको डोकेबजार– बेलौरी हुलाकी सडकको काम सुरु

कैलाली । भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले करिब दुई महिनाअघि शिलान्याश गरेको कञ्चनपुरको डोकेबजार – बेलौरी हुलाकी सडक मार्गको काम बल्ल सुरु भएको छ । भारत सरकारको सहयोगमा

२ सय ४५ फिट अग्लो धरहरा बनाउन ३ अर्ब रुपैयाँ लाग्ने, मनोरम बगैँचा तथा अन्डरग्राउन्ड पार्किङ

काठमाडौँ । पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब दुई अर्ब ८० करोड रुपैयाँको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको

मेलम्चीको सुरुङ खन्न ४.१ किमी बाँकी

चौतारा, १७ चैत । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब ४.१ किमीमात्र बाँकी रहेको छ । सिन्धुपाल्चोकको हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७।५ किमी सुरुङमध्ये अब ४.१ किमीमात्र बाँकी

ठेकेदारले सडक जथाभावी खनेर छाड्दा पैदलयात्रुलाई समस्या

धनुषा । एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा सञ्चालित जनकपुरको एकीकृत सहरी विकास आयोजनाअन्तर्गत निर्माण गरिन लागिएको सडकमा ठेकेदारले नाला निर्माणका लागि बाटो खनेर जथाभावी छाडिदिएका कारण स्थानीयवासी समस्यामा

ओलीको ‘राष्ट्रबाद’मा फस्यो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद्ले बाराको निजगढस्थित अन्तर्राट्रिय विमानस्थल नेपालको आफ्नै लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो । त्यसका लागि ओली सरकारले भने तारबार गर्न र जग्गाको समस्या

मेलम्चीको पानीः ९ वटा अन्डरग्राउण्ड पोखरी, यी हुन् मेलम्चीको पानी पाइने क्षेत्र

काठमाडौं । मेलम्चीको पानीलाई सहज र समान रुपमा वितरण गर्नका लागि उपत्यका भित्र ९ वटा अन्डरग्राउण्ड पोखरी निर्माण गरिदैछ । मेलम्ची आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकामा दैनिक रुपमा ६ करोड

थप १७ जिल्लामा तत्कालै पहिलो किस्ताको अनुदान बितरण सुरु हुने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित थप १७ जिल्लामा पनि निजी आवास निर्माणको अनुदान रकम बितरण प्रक्रिया शुरु गरेको छ । भूकम्प अति प्रभावित १४ जिल्लाका ९६ प्रतिशत लाभग्राहीलाई

दोस्रो अन्तराष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहणको मुआब्जा निर्धारण

काठमाडौं । दोस्रे अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि अधिग्रहण गरिने जग्गाको मुआज्जा निर्धारण गरिएको छ । जग्गाको मुआब्जा प्रति कठ्ठा न्युनतम दुई लाख ४१ हजार ५ सय देखि अधिकतम चार लाख

पुनर्निर्माण सम्बन्धी मापदण्डलाई सच्याएर व्यहारिक बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधीमा रहेका केही अव्यवहारिक प्रावधानलाई परिमार्जन गर्ने निर्णय गरेको छ । निजी आवास पुनर्निर्माणका लागी दोस्रो किस्ताको रकम सम्बन्धित जिल्ला