म्याग्दी सदरमुकाम सुरक्षित हुँदै, नदी किनारमा पर्खाल लगाउन

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबजार संरक्षणका लागि नदी नियन्त्रण आयोजना सुरु भएको छ । कालीगण्डकी र म्याग्दी नदीको कटान नियन्त्रण गरी बेनी बजारलाई सुरक्षित बनाउने उद्देश्यले एक करोड २० लाख

अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीस्थल बनाउने निर्णय आजकै क्याविनेटबाट हुन्छ: प्रचण्ड

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तराष्ट्रिय व्यापार प्रदर्शनी स्थल बनाउन आफू गंभिर भएको बताएका छन् । निजी क्षेत्रले अन्तराष्ट्रियस्तरको प्रदर्शनीस्थलको माग गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले बिहीबार बस्ने मन्त्रिपरिषदको

सुकुम्बासी हुने डरले मध्यपहाडी सडक विस्तारमा स्थानीयको अवरोध

नुवाकोट । पुष्पलाल मध्यपहाडी लोकमार्गको नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म विस्तारको क्रममा मुआब्जा नदिएको भन्दै स्थानीयवासीले अवरोध पु¥याएका छन् । सडक विस्तारको क्रममा मुआब्जा नदिई सडक छेउका बस्ती हटाउन लागेको भन्दै स्थानीयवासी

सिटीइभिटीद्धारा पुनर्निर्माणका लागि कामदारलाई तालिम, चार सय २० डकर्मी तालिमलिँदै

काठमाडौँ। भूकम्पपछिको पुनर्निर्माणमा दक्ष कामदारको अभाव भइरहेको गुनासो बढेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले चार सय २० डकर्मीलाई तालिम दिइरहेको छ । परिषद्अन्तर्गत रहेको बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड

बजेट अभावमा लमजुङका सिँचाइ योजना प्रभावित

लमजुङ । पर्याप्त बजेट नहुँदा लमजुङका सिँचाइ योजना प्रभावित भएका छन् । जिल्लामा २०० भन्दा बढी योजनाका लागि कृषकबाट निवेदन आए पनि पर्याप्त बजेट नहुँदा काम हुन नसकेको सिँचाइ डिभिजन

म्याग्दीमा महिलाले मोटरबाटो निर्माण गरे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ । जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका

काठमाडौंको बाटोमा अलकत्रा छर्कन वातावरण समितिको निर्देशन

काठमाडौं । व्यवस्थापिका–संसद्को वातावरण समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यबाठ सिर्जित वातावरणीय प्रदूषण तथा धुलोधुवाँ रोक्न तत्काल पानी र अलकत्रा छर्कन निर्देशन दिएको छ । समितिको आजको बैठकले काठमाडौं उपत्यकामा

हिउँ जमेर अवरुद्ध भएको जुफाल विमानस्थल पुनःसञ्चालन

डोल्पा । भारी हिमपातका कारण पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल आजदेखि पुनः सञ्चालन भएको छ । उक्त विमानस्थल भारी हिमपातका कारण दुई फिटसम्म हिउँ जमेर अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरणको

महत्वाकांक्षी फास्ट ट्रयाक आयोजना कुरामै सिमित, बजेट काट्ने तयारीमा अर्थमन्त्रालय

काठमाडौं । काठमाडौं तराई फास्टट्र्याकको बजेट काट्ने तयारी सरकारले गरेको छ । चालु आर्थिक वर्षको बजेटमा फास्टट्र्याकमा १० अर्ब रुपैयाँ विनियोजन गरेको थियो । फास्टट्र्याकमा साढे २ अर्ब रुपैयाँ मात्र

सडक नखोल्दा १२ किमी हिँड्न बाध्य लुमगाउँबासी

जुम्ला । वर्षौंदेखि सिंजा कनकासुन्दरी–१ लुमगाउँका स्थानीयवासी तीन किलोमिटर सडक नखोल्दा १२ किलोमिटर हिँड्दै आएका छन् । विगत पाँच वर्षदेखि तीन किलोमिटर सडक खोल्न गुहार माग्दै लुमवासी जिल्ला विकास समिति