निर्वाचनका लागि आजदेखि मुग्लिन सडक बन्द नगरिने

चितवन । चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सबै मजदुर पनि

सामुदायिक वनको लगानी ग्रामीण सडकमा

डोटी। सामुदायिक वनको लगानीमा शिखर नगरपालिकामा ग्रामीण सडकको निर्र्माण थालिएको छ । शिखर नगरपालिका–११ बारपाटाको तल्लोसातदेखि सडक निर्माण थालिएको हो । जणानकोट सामुदायिक वनको आठ लाख रुपैयाँ बराबरको लगानीमा आदर्श

पाँच खर्बको लगानीमा काठमाडौं उपत्यकामा चार नयाँ सहर बनाउने सरकारको घोषणा

काठमाडौं । सरकारले पाँच खर्बको लगानीमा काठमाडौं उपत्यकामा चार नयाँ सहर बनाउने घोषणा गरेको छ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको अध्यक्षतामा आइतबार बसेको काठमाडौं उपत्यकाको भौतिक विकास समितिको आठौं

तीन महिनामै पक्की मोटरेबल पुल निर्माण

डडेल्धुरा। डडेल्धुराको वुडर जोगबुढा सडकखण्डको सुनखोलामा तीन महिनामै पक्की मोटरेबल पुल निर्माण गरिएको छ । डडेल्धुराको आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने एकमात्र वुडर जोगबुढा सडकको सुनखोलामा निर्माण

चुनाबको मुखैमा टुकुचाको पुल भत्किएपछि…

  काठमाडौं । पुतली सडकदेखि रत्नपार्क जाने बाटोमा रहेको टुकुचा खोलाको पुल भत्किएको छ । पुल भत्किएपछि श्रेष्ठ टेलरिङ, पदमकन्या क्याम्पस हुँदै रत्नपार्क जाने बागबजारको सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै सुरु गर्ने चिनिया राजदूत होङको घोषणा

पोखरा । नेपालका लागि चिनियाँ राजदूत यु होङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अब छिट्टै सुरु हुने बताएकी छन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै

चार वर्षपछि झोलुङ्गे पुल बन्ने, दुईसय ७० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने

नवलपरासी। चार वर्षदेखि अलपत्र परेको नवलपरासीको त्रिवेणीधामदेखि वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुलको निर्माण आयोजना पुनः सुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज विभागको सहमतिपश्चात् पुन काम सुरु गर्न लागिएको नवलपरासीका

दुई दशकमा पनि चक्रपथको ट्र्याक खुलेन

मोरङ। निर्माण सुरु भएको २० वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआब्जा विवादका कारण चक्रपथको ट्र्याक खोल्ने काम अलपत्र परेको हो। सहरी

काठमाडौं निगजढ-द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई

काठमाडौं । काठमाडौं -निजगढ द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले

बिजुली बजार र तीनकुनेमा ‘नेटवर्क आर्क ब्रिज’, तस्बिर हेर्नुहुन्छ ?

काठमाडौं । काठमाडौंको बिजुलीबजार धोबी खोला र तीनकुनेको बाग्मतीमा ‘नेटवर्क आर्क ब्रिज’ बनिरहेको छ । कूल ३४ करोड रुपैयाँको लागतमा ४ वटा आकर्षक आधुनिक ‘नेटवर्क आर्क ब्रिज’ निर्माण भईरहेको छ