तीनकुने-एयरपोर्ट सडक खण्डमा आर्कषक बगैंचा बन्ने

काठमाडौं । काठमाडौं सहर अब हरित सहरको रुपमा विकसित हुने भएको छ । हरित सहरको रुपमा विकसित गर्नका लागि काठमाडौं महानगरपालिकाले काठमाडौंको तीनकुने-एयरर्पोट खण्डमा बगैंचा बनाउन लागेको हो । नेपाल

वेलवासमा मिनी पार्क निर्माण हुँदै

दमौली। तनहुँको व्यास नगरपालिका–१३ स्थित वेलवासमा मिनी पार्कको निर्माण कार्य सुरु गरिएको छ । व्यास नगरपालिकाको तीन लाख रुपैयाँ र जनश्रमदान ९० हजार रुपैयाँ गरी तीन लाख ९० हजार रुपैयाँको

बेनी–जोमसोम–कोरला सडकमा चार वटा पुल निर्माण सुरु

म्याग्दी। म्याग्दीको सदरमुकामदेखि मुस्ताङ हुँदै चीनको सीमा क्षेत्र कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकमा चार वटा पक्की मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । दानाको घट्टेखोला, मुस्ताङ घाँसाको खहरेखोला, मार्फाको

१० वर्ष लगाएर निर्माण गरियो सिद्धि नहर, एकहजार सातसय हेक्टर जग्गा सिँचाइ

भद्रपुर । झापाको सिरान एवम् पूर्वी भेगको मेची नदीसँग जोडिएको सिद्धि खोलाबाट निकालिएको नहर सफल सञ्चालनबाट स्थानीय जनता खुसी भएका छन् । नहर निरीक्षण एवम् अवलोकनका निम्ति सिँचाइ विकास डिभिजन

भक्तपुरका भूकम्प प्रभावितलाई १ करोड ५३ लाख वितरण

नगरकोट । भूकम्प प्रभावितहरुको जीविकोपार्जनका लागि आयआर्जनमा सहयोग पुर्याउन नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले एक करोड ५३ लाख ९० हजार रुपैयाँ वितरण गरेको छ । भूकम्प प्रभावित प्रतिपरिवार पहिलो

काठमाडौंका ३ स्थानमा ओभरहेड व्रिज बन्ने, परामर्शदाता छनौट प्रकृयामा

काठमाडौं । उपत्यका भित्र सडक दुर्घटना न्युनिकरण र ट्राफिक जाम घटाउनका लागि भन्दै काठमाडौं महानगरपालिकाले ३ स्थानमा नयाँ ओभरहेड ब्रिज बनाउने भएको छ । महानगरपालिकाले काठमाडौंको बबरमहलको काठमाडौं जिल्ला अदालत

धादिङमा पुनर्निर्माण अझै अन्योलमा, ५ हजार निजी आवास मात्रै निर्माण

धादिङ । भूकम्प गएको २ वर्ष बित्न लाग्दासमेत धादिङमा भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माणले अझै गति लिन सकेको छैन । सरकारी ढिलासुस्ती र झन्झटिलो सरकारी नीतिकै कारण पुनर्निर्माणले गति लिन नसकेको

बाढीले सिँचाइ नहर र पाइप बगाउँदा खानेपानीको हाहाकार

म्याग्दी । बेनी नगरपालिका–१ रत्नेचौरमा खानेपानीको हाहाकार भएको छ । आइतबार परेको वर्षापछि ठूलोखोलामा आएको बाढीले सिँचाइ नहर र पाइप बगाएपछि रत्नेचौरमा सिँचाइ र खानेपानीको अभाव भएको हो । रत्नेचौरको

४० प्रतिशत निजी घरको पुनःनिर्माण कार्य जारी

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले क्षति पुर्याएका निजी घरमध्ये ४० प्रतिशत घरको पुनःनिर्माण कार्य जारी रहेको जनाएको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा छ लाख २६

सेनाले थाल्यो बेनीघाटबाट तिब्बत जाने बाटोको निर्माण

गोरखा । बेनीघाट–आरुघाट–लार्के–तिब्बत सडकअन्तर्गत हावाडाँडा–लापुभिर खण्डको लापुभिरमा बम बिस्फोट गरी मार्ग खोल्ने काम आजदेखि औपचारिक रुपमा सुरुआत भएको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त सडक प्रधानसेनापति राजेन्द्र क्षत्रीले