नागढुङ्गा-कलङ्की सडकखण्डमा आकाशे पुल निर्माण गरिने   

काठमाडौँ   । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि  १ करोड रूपैयाँ

गेम चेञ्जर भनिएका राष्ट्रिय गौरवका आयोजनाको काममा प्रगति भएन

काठमाडौं । गेम चेञ्जर भनिएका २३ वटा राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति हुन सकेको छैन । अधिकांश आयोजनामा दक्षजनशक्तिको अभाव देखिएको छ भने निर्माण सामग्री एवम् इन्धन ढुवानीमा समेत

कोरोना प्रभावः ठूला विकास निर्माणका आयोजना प्रभावित

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसका कारण संसारभर नै त्राहीमाम भएको छ । विश्वका ८० भन्दा बढी देशका सो भाइरसको सक्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । जसमा चीन,

रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै   

काठमाडौँ । मुलुकको आर्थिक समृद्धिमा ‘ब्रेक थ्रु’ गर्ने ठानिएको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना रेल र जल यातायातको काम द्रुत रुपमा अगाडि बढेको छ । सरकारले रेलवे सेवा चालू आर्थिक वर्षभित्रै

व्यवसायी चन्द्र ढकाललाई मौलाकालीकामा केबलकार बनाउन सरकारको अनुमति

काठमाडौं । व्यवसायी चन्द्र ढकालको नेतृत्वमा निर्माण गर्ने भनिएको मौलाकाली केवलकार बनाउनको लागि सरकारले अनुमति दिएको छ । मन्त्रीपरिषद्को बैठकले मौलाकाली केवलकार आयोजनाको टावर बनाउनको लागि सामुदायिक बन र मौलाकाली

निजी सम्पत्ति राष्ट्रियकरण गर्ने क्षमता राज्यसँग छैन, निजी सम्पत्ति उलटपुलट हुँदैनः मन्त्री अर्याल

काठमाडौं । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले क्षतिपुर्ती दिएर व्यक्तिको नीजि सम्पत्ति राष्ट्रियकरण गर्ने क्षमता राज्यसँग नभएको बताएकी छिन् । राज्यले निजी सम्पत्तिको रुपमा दिइसकेकाले

पूर्वपश्चिम रेलमार्गका लागि फेरि डीपीआर गरिने, जनकपुरमा चैतसम्म रेल आइसक्छ- रेल विभाग

काठमाडौं । रेल विभागले कुर्था—जनकपुर—जयनगर चल्ने रेल ढिलोमा चैल मसान्तसम्म सञ्चालनमा आउने बताएको छ । नेपाल सरकारले भारतसँग २ वटा रेल जीटुजी प्रक्रियाअन्र्तगत रेल ल्याउन लागेको हो । करिब ८५

अर्थमन्त्रालयले बजेट नदिएपछि मूलपानी क्रिकेट स्टेडियमको निर्माणले गती लिएन

काठमाडौं । विकास निर्माणको योजना बनाउने तर समयमा काम नसक्ने सरकारको पुरानै रोग हो । राष्ट्रियस्तरका विभिन्न योजना बजेटको अभाव, स्थानीयसँगको विवाद, मुआव्जा विवाद तथा भ्रष्टाचारआदिमा पिल्सने गरेका छन् ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलको काम सकिएन, तीन महिना समय थपियो

भैरहवा । बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार पक्षलाई निर्माण कार्य पूरा गर्न तीन महिनाको समयावधि थप गरिएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट

सडक विभागसँग प्राविधिक विश्वासको अभाव : कोटेश्वरको जाम हटाउन ‘अण्डरपास’ कि ‘फ्लाइओभर’ ?

काठमाडौं । काठमाडौंको प्रमुख जाम हुने क्षेत्र कुन होला ? धेरैले धेरै ठाँउको नाम दिन सक्छन् । जसलाई आफू हिड्ने स्थानमा नै जाम भएको लाग्न सक्छ । तर काठमाडौं उपत्यका