राजमार्ग मर्मत् नहुँदा यात्रुलाई सास्ती, सरकारी निकाय बेखबर

काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकै गर्दा उपत्यका छाडेर बाहिरिनेको जमात ठूलो छ । विगतका वर्षझैं यसपालि पनि ९ लाखदेखि १२ लाखभन्दा बढी मानिसहरु सडकमार्ग हुँदै उपत्यका छाडेर जाने

कानूनी प्रक्रिया ढिलाइले अलपत्रमा टेकुको पुल, ठेकेदारको चरम लापरबाही

काठमाडौं । दैनिक लाखौंको संख्यामा यात्रु मानिसहरु आवतजावत गर्ने टेकु पुल विगत ६ वर्षदेखि अलपत्र पारिएको छ । पुलको निर्माणका विषयमा अहिले मुद्दा चलिरहेको छ । मुद्दाको फैसला कहिले हुन्छ

महासंघको पहलमा बीमा सम्बन्धी समस्याको समाधान

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आयोजना नवीकरण गर्दा आफूखसी बीमा शुल्कमा अत्यधिक बढाएपछि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कोरोनालगायतका कारणले काम हुन नसकेको आयोजनाको म्याद सरकारले आगामी चैत्र

तीनकुने पुलमा पप्पु र सरकारको मनोमानीः ७ वर्षसम्म पनि सकिएन निर्माण, अझै ४ वर्ष लाग्ने

काठमाडौं । काठमाडौंको तीनकुने पुल विगत ७ वर्षदेखि अलपत्र छ । निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन काम करिब २ वर्ष पहिले सरकारले ठेक्का रद्द गरेको थियो । त्यसपछि नयाँ

सडक र पुल विस्तारमा ७९ अर्बमात्रै खर्च, बाढी पहिरोमा कति भयो क्षति ?

काठमाडौं । सडक आफैँमा विकास पूर्वाधारको एउटा महत्वपूर्ण सूचक हो । त्यसमाथि पुल भनेको सडक सञ्जाललाई जोड्ने एकमात्र माध्यम हो । नेपालमा सडक र पुल जति बन्नुपर्ने हो त्यसको ५०

नारायणगढ-बुटवल सडक : दशैंमा सरर गाडी गुडाउन पाइने

मुग्लिन । विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ- बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड-१ मा पर्ने

बजेटले देशभित्र उद्योग चल्ने वातावरण बनाएको छ: अर्थमन्त्री शर्मा

मैले अहिले खासै नयाँ बजेट बनाएको पनि होइन । तीन प्रतिशतभन्दा कम बजेट चलाएको हो । कसैको केही घटाइदिएको पनि छैन । राजश्वको लक्ष बढाएर केही कार्यक्रम सांकेतिक रुपले थपेको

१ अर्ब बढी लगानीमा झापामा ५०० बेडको अस्पताल निर्माण शुरु

काठमाडौं । झापाको कमल गाउँपालिकामा ५०० बेडको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान

१४ सय सडक आयोजना स्थगित गर्ने सरकारको निर्णयमा निर्माण व्यवसायी महासंघको आपत्ति

काठमाडौं । सरकारले प्रतिस्थापमार्फत् ल्याएको बजेट आयोजनाको नाममा पार्टीको कार्यकर्ता पोस्ने देखिएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताएका छन् । महासंघले प्रतिस्थापनबाट आएको बजेटमा आफ्नो धारणा राख्न गरेको पत्रकार

३ अर्बमा बन्दैछ निलवाराही हाउजिङ, मूल्य २ करोडदेखि ५ करोडसम्म

काठमाडौं । काठमाडौं उपत्यका नेपालको राजधानी मात्रै नभइ प्रमुख सहरमध्ये एक हो । अवसरको खोजीमा हरेक दिन मुलुकका हरेक जिल्लाबाट हजारौं मानिसहरु यहाँ प्रवेश गर्छन् । अवसरसँग सिर्जना हुने आधारभूत