साना उद्योगी समस्याको चाङमा, मन्त्रीले भने-समस्या के छन्

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकासमा सरकार दृढ भएर लाग्ने बताएका छन् । नेपाल घरेलु तथा

भरतपुरको हवाई सेवा १० दिन बन्द हुने

चितवन । नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन हवाई सेवा रोक्ने भएको छ । यही मङ्सिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो

११ लाख गाडी कुदने काठमाडौंमा करिडोर कालोपत्र नहुँदा समस्या

काठमाडौँ । काठमाडौँ उपत्यकामा निर्माण भएका करिडोर कालोपत्र नहुँदा आवागमनमा समस्या हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५ चैतदेखि खोला

प्राधिकरणद्वारा शर्तसहित पहिलो र दोस्रो किस्ता लिने समय थप

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीलाई शर्तसहित पुनः अवसर दिएको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले तोकेको समयमा घर पुनर्निर्माण

भ्रमर्ण वर्षको सङ्घारमा कोलकाता उडान बन्द गर्दै बुद्ध एयर

काठमाडौँ । भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ । कोलकाता उडान शुरु गरेको ६ महिनामै १० करोड भन्दा

निर्माण व्यवसायीद्वारा बालुवाटारमा धर्ना, चरणबद्ध आन्दोलन गर्ने घोषणा

काठमाडौँ । म्याद थप, बैङ्क क्रेडिट लाइनलगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासङ्घले प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ । बिहान ९ः३० बजेदेखि एक घण्टा चलेको

‘ट्रयाक’ खुलेको २४ वर्षपछि कालोपत्रे शुरु

दमौली । ‘ट्रयाक’ खुलेको २४ वर्षपछि जिल्लाको भीमाद नगरपालिका–५ र ६ जोड्ने भीमाद ऋषिङपाटन मोटरमार्गमा कालोपत्रे शुरु भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १२ करोड ७८

सामाखुशी–ग्रिनल्याण्ड सडकखण्ड कालोपत्र

काठमाडौँ । सामाखुशी चोक मनोहर स्कूल हुँदै ग्रिनल्याण्डसम्मको सडकखण्ड कालोपत्र गरिएको छ । ढल व्यवस्थापन र मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउँदा लामो समयदेखि अस्तव्यस्त रहेको उक्त सडक शनिबारदेखि कालोपत्र गरिएको

मर्मतका लागि बन्द भएको भद्रपुर विमानस्थल पुनःसञ्चालन

भद्रपुर । झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः आजदेखि सञ्चालनमा आएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिकार्य सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको जनाएको हो । गत

पोखरा विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न सरकारले दियो स्वीकृति

काठमाडौं । आगामी २ वर्षभित्र सञ्चालन गर्ने लक्ष्य लिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ । सन् २०२२ सम्म सञ्चालन गर्ने तयारी