सुरुङमार्गको प्रभावः टोखामा जग्गाको भाउ छोइनसक्नू ! यसरी

काठमाडौं । दशैं सकिएको ४ दिनपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ राजधानी काठमाडौं ओर्लिए । सन् १९९६ यता २३ वर्षपछि पहिलोपटक भएको महत्वपूर्ण भ्रमणका केही खास एजेन्डा थिए । चिनियाँ पक्षका

कार्तिक मसान्तभित्र दोस्रो किस्ता अनुदान लिन भुकम्प पिडितलाई प्राधिकरणको आग्रह

ललितपुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ । ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमा

पेल्ने नीतिले अप्ठ्यारोमा परे अर्थमन्त्री खतिवडा, असोजसम्म लक्ष्यभन्दा ५४ अर्ब कम राजस्व उठ्यो

काठमाडौं । अर्थमन्त्रालयमा दुईवटा सचिव हुने व्यवस्था छ । अर्थसचिव र राजस्व सचिव । अहिले अर्थसचिवको रुपमा राजन खनाल कार्यरत छन् । राजस्व सचिव रहेका लालशंकर घिमिरे अवकास पाएको एक

१३ वटा सुरुङमार्ग र ‘अण्डरपास’ बनाउने तयारी

काठमाडौं । सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र ‘अण्डरपास’को सम्भाव्यता अध्ययन गर्ने भएको छ  । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि

केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि १ अर्ब ७० करोड लाग्ने, खर्च चीनले नै बेहोर्ने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको क्रममा भएको सहमति अनुसार नै केरुङ काठमाडौं रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु हुने भएको छ । रेल विभागका अनुसार सम्भाव्यता अध्ययनको

५६ अर्ब रुपैयाँ सहयोग घोषणा गर्दै चिनियाँ राष्ट्रपतिले भने- रेलमार्गको काम हुन्छ

काठमाडौं । चीनले नेपालीको जीवनस्तर उकास्नको लागि साढे ३ अर्ब आरएमबी(५६ अर्ब नेपाली रुपैयाँं) सहयोग गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताको क्रममा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको विश्वविद्यालयको

१८ अर्ब लागतको फोर जी सेवा आजदेखि ५० शहरमा

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोर जी सेवा सुरु गरेको

मेडइन नेपाल एक्पोले नेपालमा सियो पनि बन्दैन भन्नेलाई जवाफः मन्त्री यादव

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले मेडइन नेपाल एक्पोले नेपालमा सियो पनि बन्दैन भन्नेहरुका लागी गतिलो जवाफ दिएको बताएका छन् । ललितपुर सानेपाको होटल गार्डेनमा आयोजना भएको सातौँ

निजगढ विमानस्थल बनाउन स्विस कम्पनी छानियो, ४५ दिनभित्र विस्तृत प्रस्ताब बुझाउने

काठमाडौँ । बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट (एजी) लाई छनौट गरेको छ । प्रधानमन्त्री

नागढुंगा सुरुङ मार्ग निर्माण सम्झौता सम्पन्न, ४२ महिनामा सकिने

काठमाडौं । नागढुंगा सुरुङ मार्ग निर्माणका लागि जापानको हाजामा एन्डो कर्पोरेसनबीच आज (सोमबार) सम्झौता भएको छ । करिब साढे १३ अर्ब खर्च लाग्ने उक्त सुरुङ मार्ग ४२ महिनामा सम्पन्न गर्ने