बुटिक विमानस्थलः यी ७ काम हुँदैछन् धमाधम

काठमाडौं । बुटिक विमानस्थल बनाउने योजना अन्तर्गत त्रिभुवन विमानस्थलमा अहिले काम तीव्र गतिमा भइरहेको छ । सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षलाई लक्षित गरी सरकारले गत वर्ष नै

मेलम्चीको बाँकी काम पूरा गर्न सिनो हाइड्रोलाई दिने तयारी, स्थानीय भन्छन्- हाम्रो पैसा फिर्ता गर

काठमाडौं । इटालीको कम्पनी सिएमसीले बदमासी नगरेको भए यतिखेर काठमाडौंबासीले मेलम्ची उपत्यकाको पानी पिउन पाइसक्थे । काठमाडौं उपत्यकाभित्रको खानेपानीको समस्या करिब-करिब समाधान भइसकेको हुने थियो । तर अनेकन बाहाना निकालेर

विविध कारणले रोकिएको खाडीचौर–मुढे सडकखण्डको कालोपत्र शुरु

काठमाडौं । ठेकेदारको ढिलाइ तथा आन्तरिक कारणले रोकिएको लामोसाँघु–जीरी सडकअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर सडकखण्डमा कालोपत्रको काम शुरु भएको छ । विसं २०७४ जेठमा सम्पन्न गरिसक्नुपर्ने उक्त सडकमा ठेकेदारले

एक हप्तामा अरुणखोलाको पुल मर्मत गरिसक्न मन्त्री महासेठको निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीमा भाँचिएको अरुणखोला पुलको निरीक्षण गरेका छन् । मध्यविन्दु नगरपालिकामा रहेको भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्दै पुललाई मर्मत गरी एक हप्ताभित्रमा

कलङ्की–चावहिल सडक विस्तारका लागि ठाँउ खाली गर्ने काम शुरु

काठमाडौँ । चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ । सडक विभाग, चक्रपथ सुधार

समयमै भ्यू टावर नबनेपछि काठमाडौं महानगर ठेकदार नै परिवर्तन गर्ने मनसायमा

काठमाडौं । काठमाडौं भ्यू टावर (दृश्यावलोकन स्तम्भ) को समयमा नै निर्माण हुन नसकेपछि काठमाडौं महानगरपालिकाले ठेकेदार परिवर्तन गर्ने मनसायमा पुगेको छ । यसका लागि महानगरले स्वतन्त्र कन्सल्टेन्सी हायर गर्ने तयारी

कालिगण्डकी करिडोरमा बजेट खर्च हुन नसक्दा दुई अर्ब बजेट फिर्ता

पाल्पा । कालीगण्डकी करिडोर कार्यालय पाल्पाबाट एक अर्ब ५० करोड ७१ लाख खर्च हुनुपर्ने थियो । गत आव २०७५÷७६मा एक अर्ब २२ करोड २९ लाख मात्र खर्च भयो । पूँजीगततर्फ

यस्तो गाउँपालिका जसले सुन चालेर स्वरोजगार बनाउने योजना पारित गर्यो

काठमाडौं । रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ ।

४० करोड लगानीमा खुल्यो मनै लाेभ्याउने ‘कविलास रिसोर्ट’

चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।

दाङको टरिगाउँ विमानस्थलमा दैनिक दुईवटा जहाज चल्ने

लमही । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ । यसअघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक