३२ विमानस्थलमध्ये १३ वटा विमानस्थल मात्रै नाफामा

काठमाडौँ । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् ।

मदन भण्डारी राजमार्गको डिपिआर शुरु, मङसिरभित्र तयार गर्न निर्देशन

सुर्खेत । पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण शुरु भएको छ । पश्चिम बराहताल गाउँपालिकाको बड्डीचौरदेखि बेनीघाट खण्डको ९४ किलोमिटर सडकको डिपिआरको काम शुरु

काठमाडौका बाटाको चौडाइ बढाउन नपाएपछि उपलब्ध चौडाइमा कालोपत्र गरिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडकमध्ये कुनैमा पनि चौडाइ बढाउन नसकिएपछि उपलब्ध चौडाइमै काम गरेर पनि सम्पन्न गर्ने योजना अघि बढाइएको छ । सरकारले चार वर्ष पहिले काठमाडौँ

कित्ताकाट रोकिए पनि घर-जग्गामा लगानी बढ्यो, वाणिज्य बैंकले दिए ३ खर्बबढी ऋण

काठमाडौं । सरकारले जग्गाको कित्ताकाँटमा कडाइ गरेपछि रियल स्टेट कारोबार केही सुस्ताए पनि यो क्षेत्रमा बैंक लगानी भने बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा बैंक तथा

इञ्जिनीयरलाई गाउँ नछाड्न प्राधिकरण प्रमुखको निर्देशन

भक्तपुर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माणकार्य शुरु नगरे अनुदान नदिइने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण

पाइपलाइनले डिजल सस्तो हुने, ४०० ट्यांकर विस्थापित हुने

विरगन्ज । भोलिदेखि संचालनमा आउन लागेको पेट्रोलियम पाइपलाइनले देशको ७० प्रतिशत डिजल क्षमताको माग पूर्ति गर्ने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले ७० प्रतिशत माग धान्ने

भैरहवा विमानस्थलबाट उडान भर्ने एयरलाइन्सलाई इन्धन, पार्किङ र ल्यान्डिङ चार्जमा छुट: पर्यटनमन्त्री

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने एयरलाइन्सलाई पार्किङ, ल्याण्डिङ चार्जमा छुट दिइने बताएका छन् । शनिबार राजधानीमा आईएमई समूहले

मेलम्चीको काम छिटो सक्न संसदीय समितिको निर्देशन, सचिब भन्छन– ९५% काम सकियो

काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको काम सक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाका विषयमा छलफल गर्न आज आयोजित बैठकमा सभापति भरतकुमार शाहले मेलम्ची नआउने

मालढुङ्गा-बेनी सडक दैनिक साढे ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँंग जोडने जिल्लाको मालढुंगा –बेनी सडक दैनिक साढे सात घण्टा बन्द गरिने भएको छ । यही भदौ १९ गतेदेखि पुरानो समयतालिका परिवर्तन गरी दैनिक

भुक्तानी नपाएसम्म मेलम्ची खानेपानी आयोजनाको काम अगाडि बढाउन नदिने घोषणा

मेलम्ची । मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका छन् । स्थानीय मजदुर, सहायक निर्माण