लामोसाँघु-तामाकोशी-जिरी सडक चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न हुने

काठमाडौं । लामोसाँघु–तामाकोशी–जिरी सडक चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न हुने भएको छ । लामोसाँघु–तामाकोशी–जिरी सडक चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको सडक सडक सुधार तथा विकास आयोजना

जाजरकोट-जुम्ला जोड्ने सुरुङ मार्ग निर्माण गरिने

जाजरकोट । जाजरकोट-जुम्ला छिटोछरितो पुग्नका लागि सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम शुरु गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन

मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन

गलकोट । बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा-मालढुङ्गा र मालढुङ्गा-बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान

काठमाडौं-तराई द्रुतमार्गको भौतिक प्रगति १६ प्रतिशत

काठमाडौं । काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष २०७७/७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाले शुक्रबार पत्रकार सम्मेलनमा द्रुतमार्ग

राष्ट्रिय गौरवका आयोजनको बजेट सुनिश्चितता गर्न राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको बजेटको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरवारमा शुक्रवार बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाको बजेटको

कान्ती लोकपथको वित्तीय प्रगति ९० प्रतिशत, गाडी कहिले गुड्छ टुंगो छैन

काठमाडौं । राजधानीलाई तराईसँग जोड्ने कान्ती लोकपथको वित्तीय प्रगति ९० प्रतिशत भए पनि तत्काल सञ्चालनमा आउने देखिएको छैन । कान्ती लोकपथ निर्माण गर्न करिब ३ अर्ब ३५ करोड रुपैयाँ खर्च

मधेशको समृद्धिको आधार बन्दै हुलाकी राजमार्गको ‘फिदर रोड’

काठमाडौं । हुलाकी राजमार्ग आयोजनाअन्तर्गत निर्माण भएका मुख्य र सहायक सडक तराई–मधेश क्षेत्रको समृद्धिके आधार बन्न थालेका छन् । पूरै आयोजना सम्पन्न भए पनि राजमार्ग र सहायक सडक (फिदर रोड)ले

निर्माण व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयारः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई बिहीबार भेट्दै

स्मार्ट सहरका लागि छुट्याइएको ११ अर्ब बजेट अर्थले रोक्यो

काठमाडौं । सरकारले बजेट सुनिश्चितासहित १२ वटा स्मार्ट सहरका लागि ११ अर्ब बराबरको वहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भए पनि अर्थ मन्त्रालयले बजेट रोक्का गरेको छ । सहरी विकास मन्त्रालयले गत

काठमाडौँ-तराई-मधेश द्रुतमार्ग सोचेजति भएन प्रगति

काठमाडौं । बुङ्मति र खोकना क्षेत्रको जग्गाको विषयमा टुंगो नलाग्दा काठमाडौ-तराई-मधेश द्रुतमार्ग आयोजना प्रभावकारीरुपमा अगाडि बढ्न सकेको छैन । सो क्षेत्रका स्थानीयबासीले आफुहरुको सम्पदामा क्षति पुग्ने र उठीबास लाग्ने भन्दै