अघि बढेन काठमाडौं-रक्सौल रेलमार्ग

काठमाडौं । काठमाडौँ रक्सौल रेलमार्गको प्रारम्भिक अध्ययन भएको तीन वर्ष बिते पनि निर्माणका लागि प्रक्रिया अघि बढ्न सकेको छैन ।        सङ्घीय राजधानीलाई भारतको विहार राज्यको रक्सौलसँग जोड्ने गरी रेलमार्ग निर्माण गर्ने

पौडेलको बजेटलाई अर्थमन्त्री शर्माको नयाँ रङ, पपुलर बन्न झन् पैसा बाँडियो

काठमाडौं । जेठ १५ मा तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले अध्यादेशबाट ल्याएको बजेटलाई अर्थमन्त्री जनार्दन शर्माले आफ्नो फ्लेबर दिएका छन् । पौडेलले ल्याएको भन्दा १५ अर्ब रुपैयाँले बजेटको आकार घटाएका शर्माले

अध्ययन र पूर्वतयारी नभएका १४ सय सडक आयोजनाको कार्यान्वयन स्थगित

काठमाडौं । सरकारले विभिन्न १४ सय सडक आयोजना कार्यान्वयन स्थगित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् यस्तो व्यवस्था गरेका हुन् । शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र

चोभार सुख्खा बन्दरगाहको सम्पूर्ण निर्माण कार्य सम्पन्न, सञ्चालनको तयारी

काठमाडौं । सरकारले अत्याधुनिक सुख्खा बन्दरगाहको रुपमा निर्माण गरिएको चोभार सुख्खा बन्दरगाहको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको छ । सरकारले हिमाल सिमेन्ट उद्योग निर्माण गर्ने भनेर अलपत्र परेको जग्गालाई उपयोग

बेनी-जोमसोम सडक क्षेत्रका संरचनाको क्षतिपूर्ति वितरण शुरू

काठमाडाैं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकको क्षेत्राधिकारमा पर्ने संरचनाको क्षतिपूर्ति वितरण शुरू गरिएको छ ।        बेनी-जोमसोम-कोरला सडक आयोजनाले म्याग्दीको गलेश्वरबाट मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दूरीको सडकको क्षेत्राधिकारमा पर्ने

सुरु भएन चक्रपथको दोस्रो खण्डको काम

काठमाडौं । सडक निर्माण गर्ने स्थान खाली नहुँदा चक्रपथको दोस्रो खण्ड (कलङ्कीदेखि चावहिल धोबीखोलासम्म)को सडक विस्तार अघि बढ्न सकेको छैन । चीन सरकारको सहयोगमा निर्माण गर्न लागिएको सडकमा निर्माणस्थल खाली

आयल निगमको प्राथमिकता पूर्वाधार निर्माणमा, कहाँ के बनाइँदै ?

काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०७८/७९ को कार्यक्रममा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । निगमसँग हाल भएको पूर्वाधार पर्याप्त नभएपछि प्राथमिकतामा पूर्वाधार निर्माण राखेको निगमले जनाएको छ

पूर्वी काठमाडौँ नयाँ सहरी विकास आयोजनाको विरोधमा नगरवासी

काठमाडाैं । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाले शुरु गरेको पूर्वी काठमाडौँ नयाँ सहरी विकास आयोजनाको विरोधमा सम्बन्धित नगरवासीले विरोध अभियान शुरु गरेका छन् ।        शङ्खरापुर नगरपालिका-९ का बासिन्दाले जानकारी नदिइ अपारदर्शीरुपमा

चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी

काठमाडौंं ।आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली

हुलाकी राजमार्गको कछुवा गति, ६ वर्षमा ३२ किलोमिटर कालोपत्र

काठमाडौं । कञ्चनपुरमा ६ वर्षमा हुलाकी राजमार्ग ३२ किलोमिटर कालोपत्र गरिएको छ । तीन खण्डमा विभाजित गरी राजमार्ग निर्माण जारी छ ।राजमार्गको ६२ किमी क्षेत्रमा ग्राभेल राख्ने काम पूरा भएको