रेल निर्माणको लागि बजेट अभाव हुन दिने छैनौः

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले रेल निर्माणको लागि बजेट अभाव हुन नदिने बताएका छन् । जनकपुर जयनगर रेल्वेको अवलोकनको क्रममा अर्थमन्त्री खतिवडाले सो धारणा राखेका हुन् । अर्थमनत्री खतिवडाले

पुनर्निर्माणमा ३८ अर्बको स्रोत सुनिश्चिता भएन

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनर्निर्माणका कामहरु राम्रोसँग अघि बढेको निष्कर्ष निकाल्दै प्राधिकरणको म्याद थप्ने र नथप्ने सिफारिस गर्न कार्यदल गठन गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका

पाम आयलको आयातमा भारतले लगायो प्रतिबन्ध, नेपालको ३० अर्बको व्यापार प्रभावित

l,काठमाडौं । भारतले  पाम आयलको आयातमा प्रतिबन्ध लगाएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि नेपालको निर्यात व्यापार समेत प्रभावित हुने भएको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट

निजगढ-भरतपुर रेलमार्ग निर्माणका लागि डिपिआर सम्झौता

निजगढ । मेची-महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ-हेटौँडा-भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणको सम्झौता भएको छ । रेल विभाग र परामर्शदाता युसिन-बार्सिल-सीआरइईसी-एफबीसी जेभीबीच हालै डिपिआर सम्झौता भएको हो । १५ महिनाभित्रमा डिपिआर

माघ ६ भित्रै उखु किसानहरुको भुक्तानी दिलाउँछुः मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराउने लिखित प्रतिबद्धता जनाएका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त

चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न सरकारले दियो स्वीकृति

काठमाडौं । दोस्रो चरणको चक्रपथ विस्तारका कलंकी-महाराजगञ्ज सडक खण्डमा जग्गा अधिग्रहण गर्नका लागि सरकारले स्वीकृति दिएको छ । मन्त्रिपरिषदको पुस १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । यी

काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र

काठमाडौँ । काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डीलाई पुर्ने र कालोपत्र गर्ने काम तीव्र पारिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हालेपछि खाल्डाखुल्डी पुर्न सडक विभागलाई निर्देशन दिएका थिए

गोकर्ण फरेष्टको सम्झौताबाट राज्यलाई साढे ४ अर्ब लाभ हुने

काठमाडौँ । नेपाल ट्रष्टको कार्यालयले गोकर्ण फरेष्ट रिसोर्टको भाडा अवधि थप गर्ने सम्झौताबाट राज्यलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा करिब चार अर्ब ३२ करोड लाभ प्राप्त हुने जनाएको छ । एलएम सुभीर

हनुमन्ते करिडोरको काम छिटो सक्न निर्देशन

भक्तपुर । हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते करिडोरको सङ्घीय संसद् विकास तथा प्रविधि समितिले स्थलगत अनुगमन गरेको छ । समितिका सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले बुधबार बालकुमारीदेखि जडीबुटी हुँदै राधेराधेसम्मको

भूकम्पपछिको पुर्ननिर्माण रिपोर्ट- जीडीपी ४.५ प्रतिशतले बढ्यो

काठमाडौँ । भूकम्पपछिको पुनः निर्माणमा १४ लाख २० हजार मानिसले प्रत्यक्ष रुपमा रोजगारी पाएकाले कूल ग्राहस्थ उत्पादनमा ४.५ प्रतिशत वृद्धि भएको छ । भूकम्पपछिको पुनःनिर्माणले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा गरिएको