लकडाउनका कारण विमानस्थलमा ग्राउन्डेड विमान (फोटो फिचर)

काठमाडौं । लकडाउनका कारण यतिबेला आन्तरिक र अन्तर्राष्ट्रिय विमान उडानमा रोक लगाइएको छ । यात्रु उद्दार र कार्गोका लागि हुने चार्टर्ड उडानबाहेक सबै उडान असार २१ गतेसम्मका लागि स्थगित गरिएको

१२ अर्बको लगानीमा अत्याधुनिक मेगा हल निर्माण गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँको भृकुटी मण्डपमा अवस्थित २ सय १२ रोपनी क्षेत्रफलमा काठमाडौँ महानगरपालिकाले अत्याधुनिक मेगा हल निर्माण गर्ने भएको छ । उपत्यकाको बास्तुकलालाई समेत ध्यानमा राखेर निर्माण गरिने मेगाहलको प्रस्तावित

अर्को वर्ष नेपालकाे झण्डा फहराउँदै रेल गुड्छः मन्त्री नेम्वाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्ष २०७७/७८ मा जयनगर-जनकपुरमा रेल सञ्चालनमा आउने बताएका छन् । विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री नेम्वाङले आगामी आवमा

जलमार्गलाईभन्दा बढी बजेट पानीजहाज कार्यालयलाई

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा जलमार्गभन्दा पानीजहाज कार्यालयलाई बढी बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको आयोजनाका लागि सरकारले बजेट विनियोजन गर्दा पानीजहाज कार्यालयलाई भन्दा

लकडाउन अवधिमा पूर्वाधारका काममा महानगरपालिकाको तिब्रता

काठमाडौं । लकडाउनका बीचमा पनि काठमाडौँ महानगरपालिकाले विकास निर्माण र पूर्वाधारको कामलाई निरन्तरता दिएको छ । काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे पुल निर्माणसँगै

देशभर ३४ हजार ३४७ किलोमिटर विस्तार, सबै तुईन विस्थापित भए

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ फागुन महिनासम्म मुलुकभर कुल ३४ हजार ३४७ किलोमिटर सडक विस्तार भएको छ । मंगलबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण अनुसार १५ हजार २५४ किलोमिटर सडक कालोपत्रे

सिंहदरबारको पुनर्निर्माण जारी, कामदारको स्वास्थ्य प्रमुख प्राथमिकता

काठमाडौं । लकडाउनका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रबलीकरणको कार्यले पुनः गति लिएको छ । अहिले सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन वटा मोहडामा प्रबलीकरणको

काठमाडौं तराई फास्टट्रायक ३ वर्षभित्र सक्ने सरकारी लक्ष्य

काठमाडौं । सरकारले ३ वर्षभित्र काठमाडौं तराई फास्टट्रायको निर्माण ३ वर्षभित्र सक्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रममा ३ वर्षभित्र काठमाडौं तराई फास्टट्रायकको काम सकिने

लकडाउनमा रोकिएन पोखरा विमानस्थलको काम

पोखरा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले देशव्यापी लकडाउन गरेको छ । कोरोनाको यस कहरले सङ्घ, प्रदेश तथा स्थानीय सरकारका पूर्वाधार निर्माणका आयोजनासमेत प्रत्यक्षरुपमा प्रभावित भएका

बन्दीपुरमा यस्तो बन्दैछ नेपालकै पहिलो सिसाको ‘भ्यु पोइन्ट’

तनहुँ । पहाडकी रानी उपमा पाएको तनहुँको पर्यटकिय नगरी बन्दिपुरमा सिसाको भ्यु पोइन्ट बन्ने भएको छ। बन्दिपुर गाउपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ३ करोडको लागतमा सो भ्यु पोइन्ट निर्माण गर्न