कलङ्की-नागढुङ्गा सडकमा मर्मत शुरु   

काठमाडाैं । गत वर्ष निर्माण सम्पन्न भएको कलङ्की–त्रिपुरेश्वर–नागढुङ्गा सडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो । त्रिपुरेश्वरदेखि

कोरोनाका कारण वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प   

काठमाडाैं । वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन् । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गबाहेकका अरु आयोजनामा काम अघि

तीन ठेकेदार कम्पनी कालोसूचीमा, को को परे ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले थप ३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिए अनुसारको काम नगरेको पाइएपछि कार्यालयले ओबिसिआई प्रा लि ललितपुर, अरुण कन्स्ट्रक्सन र विटी टौदह फस्कु

चीनको सहयोगमा निर्मित दरबार हाइस्कूलको भवन हस्तान्तरण   

काठमाडाैं । चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन आज हस्तान्तरण भएको छ । गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड-१९ का कारण ढिलो

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने   

काठमाडौं । बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौं उपत्यकाको दशकौं पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ ।

पूर्वपश्चिम रेलमार्गको ३२ अर्ब बराबरका ५४ वटा ठेक्का रद्द

काठमाडौं । रेल विभागले विवादित पूर्वपश्चिम रेलमार्गका ५४ वटा ठेक्का रद्द गरेको छ। रेल विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै असार १४ र १७ गते आह्वान गरेका ठेक्का रद्द गरेको

कोटेश्वर-जडिबुटीको जाम हटाउन सडक बिस्तारको काम शुरु, ४ लेनको सडक ८ लेन बनाइँदै

काठमाडौं । कोटेश्वर–जडिबुटीमा अत्यधिक जामको समस्या समाधान गर्नका लागि ४ लेनको सडक बिस्तार गरी ८ लेन बनाउनका लागि काम शुरु गरिएको छ । सोमबार भौतिक योजना तथा यातायातमन्त्री वसन्त नेम्वाङले

थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी

काठमाडौं । सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तयारी गरेको हो । पर्यटन मन्त्रालयमा

सेनाले सञ्चालन गरेका ५ परियोजनाको प्रगति ८० प्रतिशत माथि

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा आव २०७६÷७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये ५ आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता प्राप्त

काठमाडौं-रक्सौल रेलमार्गको अध्ययन शुरु गर्न भारत तयार

काठमाडौं । काठमाडौं -रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले