विकास निर्माणमा खटिने सेनालाई जोखिम भत्ता पाउने,समितिले दियो

काठमाडौं । प्रतिनिधिसभाको विकास समितिले सरकारलाई विकास निर्माणको काममा खटिने सेनालाई जोखिम भत्ता दिन निर्देशन दिएको छ । दुर्गम क्षेत्रमा विकास निर्माणका लागि खटिएका जवानहरुलाई अत्यन्त सास्ती हुने भएकाले उनीहरुको

बलम्बु फ्लाइओभरका लागि जग्गा धनीसँग लालपूर्जा लिने काम शुरु, तत्काल ३१ करोड ५० लाख बाँडिने

काठमाडौं । बलम्बु फ्लाइओभर निर्माणका लागि आवश्यक पर्ने जग्गाको लालपूर्जा लिने काम शुरु भएको छ । जग्गा अधिग्रहण गर्दा मुआब्जा रकम १ अर्ब १४ करोड रुपैयाँ लाग्ने भएपछि अर्थ मन्त्रालयले

टोखा-छहरे सडकको सिस्नेरी भीरमा चट्टान काट्न शुरु, कहिले सकिन्छ ?

काठमाडौं । काठमाडौंदेखि नुवाकोट जाने छोटो दुरीको छहरे सडक खण्डमा चट्टान काट्न शुरु गरिएको छ । सडक डिभिजन कार्यलय नुवाकोटका सिनियर इन्जिनियर नारायणदत्त भण्डारीका अनुसार यस सडक खण्डमा पर्ने सिस्नेरी

चरीकोट-जिरी सडक बिस्तारको काम ८० प्रतिशत सकियो, बाँकी कहिले सकिन्छ ?

काठमाडौं । लामोसाँघु-जिरी सडक बिस्तारको चरीकोट-जिरी खण्डको सडक निर्माण कार्य ८० प्रतिशत सकिएको छ । यो खण्डमा रहेको ५५ किलोमिटर सडक बिस्तारमध्ये ५० किलोमिटर सडक कालोपत्रे भएको चरीकोट–जिरी सडक बिस्तार

प्राधिकरणले उपत्यकामा करिब २५ करोड लागतमा २८ पार्क बनाउँदै

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले चालु आर्थिक वर्षमा २८ वटा पार्क बनाउने भएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटमा उल्लेख भएको २८ वटा पार्क बनाउने भएको हो

बैंकिङ प्रणालीमा तरलता अभावको असरः निर्माण व्यवसायी चरम संकटमा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताए । अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा

चरिकोट-मुडे सडक विस्तारको ठेक्का तोड्न विभागले अघि बढायो प्रक्रिया

काठमाडौं । दोलखाबासीले लामो समयदेखि आलोचना गरे । काठमाडौंमा आन्दोलन पनि गरे । सार्वजनिक स्थानमा ठेकेदारको फोटो राखेर सडक नबनाउने यी मानिसलाई चिनौ समेत भने । सरकारको समेत ध्यानकर्षण गराए

रिमाल्डी पुलः १८ महिनामा सक्नुपर्ने काम ५ वर्ष वित्दा २ पिल्लरमात्र

काठमाडौं । धादिङको रिमाल्डी ५ वर्षअघि १८ महिनामा सक्ने भनेर शिलान्यास भएको थियो । पाँच वर्ष बित्दा दुईवटा पिलरमात्र ठडिएका छन् । साँढे २ वर्षदेखि भने कामनै ठप्प छ ।

अझै बनेन चाबहिल-जोरपाटी-साँखु सडक

काठमाडौं । चाबहिल-जोरपाटी-साँखु सडक विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको

अघि बढ्यो काठमाडौँ-रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन

काठमाडौं । तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौँ–रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन अघि बढेको छ । डेढमहिना पहिले सरकार र भारतीय सरकारबीच सम्झौता भएपछि अहिले विस्तृत परियोजना प्रतिबेदन अघि