धोवीखोला करिडोर निर्माणः २० वर्षमा सवा ३ अर्ब

काठमाडौं । निर्माण थालेको २० वर्ष बितिसक्दा पनि धोवीखोला करिडोरको काम सकिएको छैन । काठमाडौं उपत्यका विकास प्राधिकरणको अन्तर्गतमा रहेको यो आयोजनाले तीव्रता पाउन सकेको छैन । तर, आयोजनाले भने

भैंसेपाटीमा बन्दै गरेको २७ वटा संघीय मन्त्रीनिवासको काम बैशाखमा सक्ने तयारी

काठमाडौं । ललितपुरको सैंबु भैंसेपाटीमा संघीय मन्त्रीहरूको निवास, राष्ट्रिय सभाअध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि सभा उप–सभामुख निवास गरी २७ वटा ब्लक निर्माण भइरहेको छ । सरकारले २ वर्षमा कार्यसम्पन्न गर्ने गरी

भेरी बबई आयोजनाः तेस्रो चरणको काम सुरु, १४ अर्ब खर्च

कर्णाली । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम)सम्बन्धी कार्य सुरुआत गरेको छ । आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरिद सम्झौता भइसकेको र इलेक्ट्रोमेकानिकलतर्फ

भरतपुर महानगरमा झन्डै ४ अर्बका खानेपानी आयोजना, स्थानीयवासी खुसी

चितवन । जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन् । पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन्

बंकरसहितको प्रधानमन्त्री निवास निर्माणको काम अन्तिम चरणमा, ८५% भौतिक प्रगति

काठमाडौं । सरकारले प्रधानमन्त्री निवासको निर्माण कार्य समयमै सम्पन्न गर्ने तयारी गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागका विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले प्रधानमन्त्री निवासको कार्य समयमै

पूर्व-पश्चिम रेलमार्ग निर्माण सुस्त

काठमाडौँ । राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणले अझै गति लिनसकेको छैन । नौ प्याकेजमा निर्माणअघि बढाउने योजना बनाइएको थियो । त्यसै अनुरुप केही प्याकेजको विस्तृत् परियोजना

चार महिनामा संघीय संसद भवनको भौतिक प्रगति ३ प्रतिशत

काठमाडौं । साढे तीन वर्षमा भौतिक कार्य निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको संघीय संसद भवनको भौतिक प्रगति ४ महिनाको अवधिमा ३ प्रतिशत मात्रै भएको छ । सहरी विकास तथा

नारायणी नदी तटबन्धनका लागि ५ अर्ब जुटाइँदै

चितवन । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकैपटक रु पाँच अर्बको काम अघि बढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६र६७

बुटवलमा बहुतला पार्किङसहितको बहुउद्देश्यीय भवन बन्दै

बुटवल । बुटवलमा बहुउद्देश्यीय भवन निर्माणको योजना बनाइएको छ । आधुनिक सपिङ कम्प्लेक्सका सम्पूर्ण सुविधासहितको बुटवल सिटी सेन्टर नामको बहुउद्देश्यीय भवन बनाइने छ । सार्वजनिक–निजी साझेदारी ९सानिसा०मा बहुवर्षे योजनाका रूपमा

उपत्यकामा १७ वर्षमा ७६ अपार्टमेन्टले पाए स्वीकृति

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका भहुतल्ले शाखाले १७ वर्षको अवधिमा ७६ वटा अपार्टमेन्ट निर्माणका लागि स्वीकृति दिएको छ । सरकारसँग देशभर कति अपार्टमेन्ट छ भन्ने यकिन तथ्याङ्क