पोखरा–काठमाडौंको सडक यात्रा दुई घण्टाको बनाउने सरकारको योजना

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौंं सडक यात्रालाई दुई घण्डामा छोट्याउने योजना रहेको सुनाएका छन् । पोखरा उद्योग बाणिज्य संघले कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै

खुर्कोट-चियाबारी सुरुङमार्ग बन्ने भयो, प्रारम्भिक सम्भाव्यता अध्ययनको रिर्पोट आयो

काठमाडौं । सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्न प्रस्ताव गरिएको प्रारम्भिक सम्भाव्यताको प्रतिवेदन आएको छ । बीपी राजमार्गअन्तर्गत पर्ने सुरुङमार्गको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले प्रारम्भिक सम्भाव्यता अध्ययन (प्रि–फिजिबिलिटी स्टडी)को प्रतिवेदन

पुष्पलाल मध्यपहाडी लोकमार्गः सीमा निर्धारण र रेखांकन विवादले तीन गुणा लागत बढ्यो

काठमाडौं । सडक सीमा निर्धारण र रेखांकनमा भएको विवादले पुष्पलाल मध्यपहाडी लोकमार्गको अनुमानित लागत ६७ अर्ब थपिएको छ । आयोजनाका अनुसार सीमा निर्धारण नभएको र मुआब्जा समेत नदिइएका कारण जग्गा

लकडाउनपछि २१ पटक समायोजन भयो इन्धनको मूल्य, ग्यासमा २ सय र पेट्रोलमा ४० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयाल निगम लिमिटेडले बुधबार रातिदेखि लागू हुने गरी सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजल, मट्टितेलका साथै आन्तरिक र बाह्य हवाई उडानका साथै खाना

‘भाइरल’ मानुङकोटमा व्यवस्थित पहिलो होटल भ्यूटावर निर्माण

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बनेको तनहुँको व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा पहिलो व्यवस्थित र सुविधासम्पन्न होटल भ्यूटावर निर्माण गरिएको छ । दमौलीका बासिन्दा चुडामणि दाहाल, कुमार कञ्चन जिसी, प्रेम राउत

स्वदेशमा छ एकमात्रै डटपेन उद्योग, वार्षिक अर्बको आयात

काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा वार्षिक अर्बौं रुपैयाँ खर्च गरिरहेको छ । दुर्गम क्षेत्रमा बालबालिकालाई विद्यालय भर्ना गर्न भनेर किताबकापीदेखि खाजाको व्यवस्थासमेत गर्छ । सरकारी तथ्यांक हेर्ने हो भने शैक्षिक

राष्ट्रिय गौरवका सिँचाइ आयोजना, दशकौं बित्दा पनि भएनन् पूरा

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना अन्तर्गतका सिँचाइ सम्बन्धी परियाजना शुरु भएको ९ दशक भयो । यति लामो समय बित्दा पनि गौरवका आयोजना सम्पन्न हुन सकेका छैनन् । सिक्टाले केही क्षेत्रमा

कात्तिक २८ गतेदेखि चित्लाङ-थानकोट सडकमा सवारी आवागमन बन्द हुने

टिस्टुङ । दशैंघिबाट पुनः सञ्चालन गरिएको चित्लाङ–थानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द हुने भएको छ ।मुख्य चाडबाड सकिएलगत्तै अब निर्माणको काम अघि बढ्ने भएकाले अर्को सूचना नभएसम्मका लागि

६ वर्षपछि जोरपाटी सुन्दरीजल सडक कालोपत्रे हुँदै, कात्तिकमै सकिने

काठमाडौं । जोरपाटी–सुन्दरीजल खण्डको सडक कालोपत्रे गर्न लागिएको छ । यो सडक बिस्तारमा ७ किलोमिटर कालोपत्रे गर्नुपर्ने कार्य शुरु भएको ६ वर्षपछि यो सडक कालोपत्रे हुन लागेको हो । जोरपाटी

डेढ अर्ब बढी लगानीमा दमकमा हालसम्मकै अग्लो भ्यू टावर बन्ने, यस्ता हुनेछन् सुविधा

काठमाडौं । झापा जिल्लाको दमक नगरपालिका–३ को दापगाछीमा हालसम्म कै अग्लो दमक भ्यू टावर निर्माण हुने भएको छ । यो भ्यू टावरको उचाइ १ सय मिटरको हुने सहरी विकास तथा