प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु

दमौली । कूल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण

मेलम्ची खानेपानी आयोजनाः पानी आउने टुंगो छैन वितरण गर्ने हतारो

काठमाडौं । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी

मेलम्ची खानेपानी राजधानी पुग्न अझै समय लाग्ने, चैतसम्म ल्याउने दावी 

चौतारा । रााष्ट्रिय गौरवको मेलम्ची खानेपानी चैतसम्म राजधानी पुर्याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक

अघि बढ्यो कोशी करिडोरको निर्माण   

काठमाडाैं । उत्तर-दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी स्थानमा ट्र्याक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलक अवस्था र अरु विभिन्न चुनौती भए पनि सो करिडोर निर्माण अघि

पुस १६ गते पानीजहाजको टिकट काट्न पाइने ओलीको घोषणा कहाँ पुग्यो ? यस्तो छ नालीवेली

काठमाडौं । ठिक ३ वर्षअघि आजकै दिन । संघीय संसदको प्रतिनिधिसभाको बैठक चलिरहँदा सभामुखसँग समय लिएर रोष्टममा उभिए प्रधानमन्त्री केपी शर्मा ओली । सभामुखसँग ओलीले समय लिएकाले नेपाली जनतालाई विश्वासमा

बैशाखदेखि पोखरामा केबलकार चढ्न पाइने, फेवाताल किनारबाट ८ मिनेटमै सराङकोट, खर्च कति लाग्छ ?

पोखरा । केही वर्ष अघिसम्म पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’जस्तो मात्रै भएको पोखरा विस्तारै पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको छ । विभिन्न हिमालतर्फको पदयात्रा, मुक्तिनाथ दर्शन, जोमसोम जाने ‘ट्रान्जिट प्वाइन्ट’

नागढुंगा- सिस्नेखोला जोड्ने सुरुङमार्गको निर्माण कार्य शुरु, २२ अर्ब लगानी

काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङ्को सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको १४ महिनापछि सुरुङ खन्ने काम शुरु भएको हो । सन्

निजगढ विमानस्थलको मुआब्जा वितरण

काठमाडौं । बारामा निर्माण हुन लागेको अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जग्गा धनीलाई रु ४४ करोड मुआब्जा वितरण गरिएको छ । निजगढ विमानस्थल निर्माण क्षेत्रमा रहेको ११० बिघा

विदेशी लगानीको प्रतिबद्धता घट्यो, चिनियाँ लगानीको प्रतिबद्धता ८३ प्रतिशतभन्दा बढी

काठमाडौं । चालु आवको पहिलो ५ महिनामा उद्योगहरुमा आउने विदेशी लगानीको प्रतिबद्धता घटेको छ । उद्योग विभागका अनुसार गत आवको पहिलो ५ महिना अर्थात् साउनदेखि मंसिर महिनासम्म कुल २७ अर्ब

चक्रपथ निरीक्षण्ण गर्न बुटवल पुगेका अर्थमन्त्री पौडेलले भने- बजेटको चिन्ता नगर्नुहोस्

बुटवल । अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकामा निर्माणाधीन चक्रपथको आज निरीक्षण गरेका छन् । अर्थमन्त्री पौडेलका साथमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री