सुनकोशी मरिण डाइभर्सन, चिनियाँ कम्पनीले पायो ठेक्का, टीबीएमले

काठमाडौं । चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङले देशको हालसम्मकै ठूलो नदी डाइभर्सन परियोजनाको सुरुङ खन्ने भएको छ । तराई मधेशको आर्थिक समृद्धिसँग जोडिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने कामका

हुलाकी राजमार्ग काम शुरु भएको १३ वर्षमा ५७ प्रतिशत काम, बाँकी काम कहिले सकिएला ?

काठमाडौं । काम शुरु भएको झण्डै १३ वर्ष पुग्न लाग्दासमेत हुलाकी राजमार्गमा खोजिएको प्रगति हुन सकेको छैन । यद्यपि चालु आवको ६ महिनामा भने केही काम भएको पाइएको छ ।

ठेक्काको म्याद पुनः थप्न निर्माण व्यवसायी महासंघको माग

काठमाडौं । निार्मण व्यवसायीले ठेक्काको म्याद थप गर्न सरकारको ध्यानकर्षण गराएका छन् । कोरोना लगायतका कारण निर्माण क्षेत्रको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै उनीहरुले म्याद थप गर्न भनेका

गेमचेञ्जर भनिएको मध्यपहाडी राजमार्गको निर्माण कछुवा गतिमा, १३ वर्षमा प्रगति ५०% पनि पुगेन

काठमाडौं । मध्यपहाडी क्षेत्रको जीवनस्तर सुधार गर्न शुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको निर्माण प्रक्रिया सुस्त देखिएको छ । मध्यपहाडी राजमार्ग निर्माण शुरु भएको एक दशकभन्दा लामो समय बित्दा पनि

प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गाको निर्धाणाधीन सुरुङमार्ग अवलोकन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गाको दहचोक टुटेपाखास्थित निर्धाणाधीन सुरुङमार्ग अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेश प्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाको बारेमा जानकारी गराएका थिए

गौतमबुद्ध विमानस्थलको काम ३ महिनामा सकिने

काठमाडाैं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थल हालका

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं । एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब ५ करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश नम्बर १ को पूर्वाधार विकासका लागि काम गर्ने, सम्झौता सम्पन्न

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र प्रदेश नम्बर १ को पूर्वाधार क्षेत्रको विकासका लागि सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं. १ को पूर्वाधार क्षेत्रको विकासका लागि

कोरोना नभएको भए भैरहवा र पोखराका नयाँ विमानस्थल सञ्चालनमा आइसक्थेः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नआएको भए भैरहवा र पोखराका नयाँ विमानस्थल सञ्चालनमा आइसक्ने दावी गरेका छन् । सरकार गठन भएको ३ वर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित

सिंहदरबारका तीनवटा मोहडाको पुनर्निर्माण  सम्पन्न, प्रधानमन्त्रीले भोलि उद्घाटन गर्ने

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उ्दघाटन गर्ने