चोभार सुख्खा बन्दरगाह वरिपरी जग्गाको भाउ छोइनसक्नू

काठमाडौं । सरकारले ३ वर्षअघि सुख्खा बन्दरगाह निर्माणका लागि शिलन्यास गरेको चोभारमा सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न गरेको छ । उक्त निर्माण कार्य सम्पन्न भएको बन्दरगाहको अहिले सरकारले सञ्चालनको तयारी

यसरी सञ्चालन हुनेछ चोभारको सुख्खा बन्दरगाह

काठमाडौं । काठमाडौंको चोभारमा ड्राइपोर्ट अर्थात् सुख्खा बन्दरगाहको निर्माणको काम सकिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले व्यवसायीलाई सहजीकरण गर्ने उद्देश्यका साथ उपत्यकामै सुख्खा बन्दरगाह निर्माण गरेको हो ।

महाकाली नदी पुल निर्माण गर्न नेपाल–भारतबीच सम्झौता

महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौंता भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य समस्या ‘ल्याण्डफिल साइट’

पोखरा । सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ

अनावश्यक टर्मिनल बनाउन २२ अर्ब खर्चिने प्रपञ्च, विष्णु पौडेलको स्वार्थमा प्रदीप अधिकारी योजनाकार

निर्माण शुरु भएको ७ वर्षसम्म पनि सञ्चालनमा नआएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ अर्ब रुपैयाँ खर्चिएर नयाँ टर्मिनल भवन बनाउने खेल रचिएको छ । जहाँ नेपाल नागरिक उड्डयन प्राधिकरणका केही

चावहिलचोक र मित्रपार्कमा बन्ने भयो सार्न मिल्ने आकाशेपुल

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्न मिल्ने खालका आकाशे पुल निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दुईओटा आकाशेपुलको एकै पटक शिलान्यास गरेका छन् । काठमाडौं महानगरपालिका वडा–७

चाबहिल र मित्रपार्कमा आकाशे पुल शिलान्यास

काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ । आईतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गगरे । पुल शिलान्यास गर्दै

८० करोड लगानीमा तौलिहवामा मार्स हस्पिटालिटी होटल आउँदै

काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ तौलिहवा रोडमा सुविधा सम्पन्न हस्पिटालिटी होटल निर्माण गर्ने भएको छ । मार्स हस्पिटालिटी गु्रप प्रालीले तौलिहवामा ८० करोड लगानीमा मार्स हस्पिटालिटी

बन्ने भयो ग्वार्कोमा फ्लाइओभर, ठेक्का आशिष समानान्तर रेलिगर जेभीले पायो

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण हुने फ्लाइओभरको ठेक्काको जिम्मा एम/एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ । सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले आज एक आशयपत्र जारी

काभ्रेमा अन्तःशुल्क स्टिकर छाप्न शुरु, वार्षिक ३ अर्ब पिस आवश्यक

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तः शुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबार निरीक्षण गर्दै