पूर्व-पश्चिम रेलमार्गः भरतपुर-हेटौंडा-निजगढ खण्ड रेखांकन विवाद मिलेसँगै सर्भे

काठमाडौं । पूर्व-पश्चिम रेलमार्गको रेखांकनमा देखिएको विवाद सल्टिएको छ । पूर्व-पश्चिम रेलमार्गको भरतपुर-हेटौडा-निजगढ खण्ड अन्तर्गत निजगढ खण्डमा घना बस्तीबाट रेलमार्गको रेखांकन निर्माण गर्न खोज्दा विवाद उत्पादन भएको थियो । रेल

नारायणगढ-मुग्लिन एक सातासम्म आंशिकरुपमा बन्द हुने

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा मर्मतको काम गर्नका लागि एक साताका लागि आंशिकरुपमा बन्द हुने भएको छ । स्लोप प्रोटेक्सनका लागि काम गर्नुपर्ने भएकाले एक साताका लागि आंशिक रुपमा सवारी

११ सहायक सडक सम्पन्न हुँदै   

काठमाडाैं । हुलाकी राजमार्ग हुँदै भारतको सीमासँग पुग्ने सहायक सडकमध्ये ११ सडकको निर्माण सकिएको छ । भारतीय सहयोगमा निर्माण भएका नौ र नेपाल सरकारको लगानीमा निर्माण भइरहेका दुई गरी ११ सडक

जस पाउने होडमा तयारीबिनै शिलान्यास, सुनकोशी मरिण डाइभर्सन टीबीएमले खन्दैछ १३ किमी सुरुङ

काठमाडौं । तयारीको प्रारम्भिक काम नै नसकिदै प्रधानमन्त्री केपी शर्मा ओलीको जिरहका कारण सुनकोशी मरिण डाइभर्सन आयोजनाको बिहीबार शिलान्याश गरिने भएको छ । केही बरेपछि अर्थात् आज बिहान १२ बजे

ट्राफिक जाम कम गर्न चक्रपथका ३ ठाउँमा ओभरपास बनाइने, पहिलो चरण ग्वार्कोमा

काठमाडौं । सरकारले कोटेश्वर–कलंकी सडक खण्डमा हुने ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक व्यवस्थापन संरचना (ग्रेड सेपरेटेड इन्टरसेक्सन) बनाउने भएको छ । सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को चोक,

१९ अर्ब खर्चेर मुग्लिन-नागढुंगा सडक फराकिलो पारिँदै, बजार क्षेत्र ४ लेन र नागढुंगा-नौविसे ३ लेन

काठमाडौं । सरकारले राजधानी प्रवेश गर्ने मूख्य सडक मुग्लिन-नागढुंगा सडक स्तरोन्नति गर्ने भएको छ । सडक विभाग (नारायणघाट-मुग्लिन) नागढुंगा-मुग्लिन सडक योजनाले मुग्लिन-नागढुंगा सडक विस्तार प्रक्रिया अघि बढाउन लागेको हो ।

राष्ट्रिय गौरवका आयोजनाको संख्या थप्ने सरकाराको होडबाजीः प्रगति भने लज्जास्पद

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको संख्या बढाएर २५ वटा पुर्याएको छ । गत वर्षसम्म २३ वटा रहेका राष्ट्रिय गौरवका आयोजनाको संख्या यो वर्षसम्म आइपुग्दा २५ पुगेको छ । एकातिर

कोटेश्वर-जडिबुटीको जाम हटाउन धमाधम सडक फराकिलो पारिँदै, अब ७ लेनको

काठमाडौं । कोटेश्वर-जडिबुटी सडक खण्ड फराकिलो हुने भएको छ । हाल सञ्चालनमा रहेको सडकको दक्षिणतर्फ दुई लेन र उत्तरतर्फ एक लेन विस्तार गरिनेछ । सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर

दमक जोडिने चार पुलको प्रधानमन्त्री ओलीबाट उद्घाटन   

दमक । झापाको दमकलाई अन्य पालिकासँग जोडिने गरी चार पक्की पुलको एकैसाथ उद्घाटन गरिएको छ । ती सबै पुलको यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरे

बालाजु बाइपासमा सडक पिच गर्न सरकारले डोजर चलायो, स्थानीयको विरोध

काठमाडौं । सरकारले बालाजु बाइपासमा पिच गर्नका लागि डोजर चलाएको छ । स्थानीयबासीको लामो समयदेखिको विरोधका कारण पिच हुन नसकेको सडकमा शनिबार डोजर चलाइएको हो । बालाजु बाइपास चोकदेखि बाइसधारा