समग्र आर्थिक क्षेत्र डामाडोल भएको छ, त्यसलाई सुधार

भारतबाट कपडा ल्याएर सुरु गरेको व्यापार आज कपडा कारखानामा हुँदै स्टिल, धागो, चिनी तथा होटेल व्यवसायमा जमेका शशिकान्त अग्रवाल विभिन्न बैंकका ठूला सेयर धनी पनि हुन् । पछिल्लोसमयमा आएका ठमेलको

जिएसपी प्लस सुविधाअघि पारित गर्नुपर्ने अभिसन्धिमा सरोकारवालाको चासो

काठमाडौं । नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा निर्यात र रोजगारीमा पर्ने असरबारे नेपाल उद्योग बाणिज्य महासंघले छलफल तथा कार्यशाला आयोजना गरेको छ । ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमका साझेदार

राजधानीको सबै पेट्रोल पम्पमा पहेलो रंग, शौचालय अनिवार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाको अग्रसरतामा राजधानीका सम्पूर्ण पेट्रोल पम्पमा एकरुपता ल्याउन पहेंलो रंग लगाइएकाे छ । राजधानीमा रहेको पेट्रोल पम्पहरुलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले पम्पहरुमा पहेंलो रंग लगाउन लगाएको हो

मलमा सरकारी कम्पनीको ‘बदमासी’ : कमिशन दिनेलाई जोगाइयो, नदिनेलाई कारबाही !

काठमाडौं । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले रकमको ‘बार्गेनिङ’ का आधारमा निर्धारित समयमा मल ल्याउन नसक्ने आपूर्तिकर्तालाई जोगाउँदै आएको तथ्य फेला परेको छ । तोकिएको समयभित्र मल आपूर्ति नगर्ने आपूर्तिकर्तासँग

उद्योगीको हितमा हुने गरी नीतिगत सुधार गर्दैछु : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धरासायी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सुत्रिय अभियानमा लागेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्धारा शनिबार

नेपालमा पनि भारतीय मसला ‘एमडीएच’ र ‘एभरेस्ट’ को आयात र बिक्री बितरणमा प्रतिवन्ध

काठमाडौं । सरकारले भारतको प्रसिद्ध दुई ब्राण्डको मसलाको आयात, बिक्री बितरण तथा उपभोगमा प्रतिवन्ध लगाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतको एमडीएच

सबै सरकारी उद्योगलाई निजीकरण गर्ने पाकिस्तानी सरकारको घोषणा

२०२९ सम्ममा सबै सरकारी कम्पनीलाई निजीकरण गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा । अन्तर्राष्ट्रिय विमानस्थलसहित २५ उद्योगलाई निजीकरणका लागि सूचीकृत गरियो । एजेन्सी । पाकिस्तानका सबै सरकारी उद्योगहरु निजीकरण गरिने यहाँका प्रधानमन्त्री

कच्चा पदार्थ अभावले बेलको जुस उद्योग बन्द

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावमा उक्त उद्योग विगत एक वर्षदेखि बन्द भएको हो ।

सिमेन्टको बोरामा मूल्य र तौल उल्लेख गर्न विभागको निर्देशन, नगरे कारबाही

काठमाडौं । उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट उत्पादक कम्पनीहरुलाई उपभोक्ता मूल्य (एमआरपी) सहितको विवरण उल्लेख गरी लेबल लगाएर मात्रै सिमेन्ट विक्री गर्न निर्देशन दिएको छ । विभागले

उत्पादन गर्न बिर्सिएको नेपालमा हुण्डाइले जगाउला त आशा ?

काठमाडौं । नेपालमा नै कच्चा पदार्थ भएको तथा सहजै आयात प्रतिस्थापन गर्न सकिने वस्तु उत्पादन गर्न पनि नेपालले बिर्सिसकेको छ । किनकि पछिल्लो एक दशकमा नेपालमा बनेका तथा संशोधन भएका