चितवनमा ७ बिघा जमिनमा एक अर्बको चिस्यान केन्द्र

भाटभटेनीका मालिक मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले बनाउन लागेको चिस्यान केन्द्रमा कृषि उपजहरुलाई एक वर्षसम्म भण्डार गरेर राख्न सकिन्छ चितवन । चितवनमा एक अर्ब रुपैयाँ लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै

वर्षमा १० अर्बभन्दा बढीको कारोबार गर्ने रिलायन्स स्पिनिङ मिल्समा ४ हजार बढी श्रमिक (तस्बिरहरु)

काठमाडौं । विसं २०५१ सालमा स्थापना गरी ०५३ सालबाट धागो उत्पादन सुरु गरेको रिलायन्स स्पिनिङ मिल्सले १५ सय जना महिलासहित ४ हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरी रहेको छ ।

औद्योगिक प्रयोजनको लागि कोटाभन्दा बढि चिनी आयात गर्न अनुमति माग

काठमाडौं । उद्योगहरुले औद्योगिक क्षेत्रमा कच्चा पदार्थको रुपमा चिनी आयात गर्न सरकारसँग अनुमति माग गरेका छन् । उद्योगहरुले चालु आर्थिक बर्षमा साढे २१ हजार मेट्रिक टन चिनी आयात गर्न उद्योग,

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

काठमाडौं । उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरुको आन्दोलनले दुई साता पार गरेको छ ।  गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफुहरुको माग सम्बोधनमा सरकार

हुम्लामा पहिलो पटक औद्योगिक प्रदर्शनी

हुम्ला । स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले सदरमुकाम सिमकोटमा पहिलोपटक आयोजना भएको औद्योगिक प्रदर्शनी बुधबार सम्पन्न भएको छ । प्रदर्शनीमा जिल्लामा उत्पादित राडीपाखी, स्थानीय कच्चा पदार्थबाट बनेका लिउ,

मोलासेस निर्यातमा परिमाणात्मक बन्देज हटाउन माग

काठमाडौं । नेपाल चिनी उद्योग संघले मोलासेस निर्यातमा सरकारले लगाएको प्रतिमाणात्मक बन्देज खारेज गर्न माग गरेको छ । संघले अर्थमन्त्री बर्षमान पुनलाई ज्ञापन पत्र बुझाउँदै मोलासेस निर्यातमा रहेको ५० प्रतिशत

हेटौँडा सिमेन्ट उद्योग पुनःसञ्‍चालनमा

मकवानपुर । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आइतबारदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन

यसपाली पनि चिनी अभाव हुने

काठमाडौं । समय छँदै सरकारले चालु आर्थिक बर्षको सुरुमा नै सहि निर्णय लिन नसक्दा देशभरका उपभोक्तासहित धेरै उद्योगले चिनीको चर्को अभाव व्योहोर्न बाध्य भए । चिनीको उपलब्धता नहुँदा आइसक्रिम, चकलेट,

पाँच हजारबाट व्यवसाय थालेकी मीनाकुमारीलाई अहिले माग पूरा गर्न हम्मे

पाँचथर । याङवरक गाउँपालिका–३ ओयामको देवीस्थानकी मीनाकुमारी गुरुङले भेडाको ऊनका सामग्री उत्पादन गर्न थालेको ३० वर्ष पूरा भयो । तत्कालीन घरेलु तथा साना उद्योग कार्यालय पाँचथरले तालिम दिएपछि नियमित रुपमा

सिमेन्ट उद्योगलाई ६ महिनाको म्याद दिन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । सिमेन्ट उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापन गर्नेगरी ६ महिनाको अवधि थप गर्न सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा