निर्माण व्यवसायीलाई १ अर्ब तिर्न बाँकी, तर प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको दाबी गरेका छन् । जवकि निर्माण व्यवसायीहरुले आफूले गरेका कामको भुक्तानी नपाएको भन्दै आन्दोलन गर्दै आएका

गण्डकीमा तीन औद्योगिक ग्राम सञ्चालनको तयारी

गण्डकी । गण्डकी प्रदेशमा निर्माण घोषणा भएका २९ औद्योगिक ग्राममध्ये तीन औद्योगिक ग्राम आगामी आव २०८१/८२ भित्र सञ्चालनमा ल्याइने भएको छ । उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयका अनुसार तनहुँको

उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार रुपैयाँ भुक्तानी पाएका छन् । एभरेष्ट सुगर मिलका वित्तीय

क्रसर व्यवसायीका माग सम्बोधन गर्न सरकारलाई निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण

काठमाडौं । निर्माण क्षेत्रमा पर्ने असरलाई मध्यनजर गरी वार्ताका माध्यमबाट क्रसर व्यवसायीहरुका माग सम्बोधन गर्न नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग आग्रह गरेको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले

साना उद्योगको हकमा बजेट मौन : घरेलु तथा साना उद्योग महासंघ

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले प्रस्तुत गरेको बजेट अर्थतन्त्रको मेरुदण्ड साना उद्योगको विकास र प्रवद्र्धनका लागि मौन रहेको भन्दै दुःख व्यक्त गरेको छ । आर्थिक वर्ष

एमाले अध्यक्ष ओली र अर्थमन्त्री पुनसँग भेटेपछि उद्योगी आशावादी, गलत भए सच्याउँछौं: पुन

काठमाडौं । स्पन्ज आइरन र बिलेटमा उल्टो कर नीति लिएपछि मारमा परेका स्टील उद्योगीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा अर्थमन्त्री वर्षमान पुनलाई भेटेर गुनासो गरेका छन् । ओलीसँगको

अर्थमन्त्री पुनले आज नेपाल फलामे छड उत्पादक संघसँग भेट्ने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल फलामे छड उत्पादक संघसँग आज तीन दिउँसो ३ बजे छलफल गर्ने भएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्पन्ज आइरन र बिलेटमा गरेको

भाखा नाघे पनि ८ संस्थानले बुझाएनन् सरकारलाई ३ अर्ब साँवा ब्याज

काठमाडौं । खारेजीमा परि बन्द भइसकेका ८ संस्थानले साँवा ब्याजवापत ठूलो रकम सरकारलाई बुझाउन बाँकी रहेको पाइएको छ । निजीकरण ऐन २०५० अनुसार निजीकरण भएर हाल बन्द भइसकेको अवस्थामा पुगेका

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ। यो साता कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार नेप्से परिसूचक ३.९३ अङ्कले बढेर २११३.२७ को बिन्दुमा कायम भएको हो

जनार्दन शर्माको नीति परिवर्तन गर्लान् त वर्षमान पुनले ?

काठमाडौं । नेपालमा नीतिगत अस्थिरता भएकै कारण उद्योगी व्यवसायीहरु सधैं प्रताडित छन् । त्यसैले सरकारले उद्योगमा दीर्घकालीन असर पर्ने नीति वर्षैपिच्छे परिवर्तन गर्दा लगानीको वातावरण खल्बलिएको ब्यवसायीको गुनासो स्वाभाविक हो