झापामा ११ सय १० उद्योग दर्ता

झापा । आर्थिक वर्ष २०८०/८१ झापामा १ हजार ११० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ छ सय २९ र वाणिज्यतर्फ चार

सार्वजनिक खरिद ऐनलाई व्यवस्थित गर्छौं: भौतिकमन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक खरिद ऐनलाई व्यवस्थित गर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।

एक वर्षमा ४३४ उद्योग दर्ता, लगानी २ खर्ब १ अर्ब

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा सबैप्रकारका गरी ४ सय ३४ वटा उद्योगलाई सञ्चालनका लागि अनुमति दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागका अनुसार गत्

पूर्वीनाका काँकडभिट्टाबाट तीन अर्ब रुपैयाँको प्लाइउड र भेनियर निर्यात

झापा । पूर्वी नाका झापाको काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार रुपैयाँबराबरको ९९ हजार आठ सय एक मेट्रिक टन काठका सामान

उद्योग र भौतिक मन्त्रीलाई पूर्वका उद्योगीका गुनासै गुनासा

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडाको नेतृत्वमा रहेको विराटनगरका उद्योगीको टोलीले बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालसहित सम्बन्धित

सरकारले अपराधी जस्तो गरेको भन्दै व्यवसायीहरुको आपत्ति

काठमाडौं । देशमा रोजगारी सिर्जना गर्दा व्यवसायीहरुलाई सरकारले अपराधीको संज्ञा दिएको भन्दै उद्योगी व्यवसायीहरुले आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उद्योगी व्यवसायीहरुले एउटै उद्योगमा ४

२ सय ८९ उद्योग बन्द

गोदावरी । कैलालीमा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु

कैलालीमा २८९ उद्योग बन्द, उद्योग छोडेर वैदेशिक रोजगारी

कैलाली । कैलाली जिल्लामा सञ्चालित २८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा

बैंकबाट १० अर्ब ऋण लिएको स्वस्तिकको रेटिङ खोसियो, नाफामा ह्रास

काठमाडौं । केएल दुगड ग्रुपको स्वस्तिक आयल इन्डिस्ट्रिजको रेटिङ खोसिएको छ । वार्षिक ११ अर्ब रुपैयाँभन्दा बढीको घ्युतेल उत्पादन गर्ने स्वस्तिकले विवरण उपलब्ध गराउन छाडेपछि रेटिङ विथड्र गरिएको हो ।

उद्योग खोल्न निवेदन परेको ७ दिनमा स्वीकृति, नगर्ने कर्मचारीलाई कारबाही

काठमाडौं । सरकारले उद्योग व्यवसाय सञ्चालन गर्न सरकारलाई निवेदन परेको ७ दिनमै स्वीकृति दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा व्यवसायी मैत्री वातावरण निर्माणको