बजेट अभावले म्याग्दीको औद्योगिकग्राम अलपत्र

म्याग्दी । बजेट अभावका कारण म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवतिको नौलीबराह डिम्मरचौरमा निर्माणाधीन औद्योगिकग्राम अलपत्र परको छ । संघीय सरकारको अनुदानमा गाउँपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि थालेको पूर्वाधार निर्माण बजेटको

के अझै सरकारले उद्योग चलाउने हो ?

काठमाडौं । सरकार परिवर्तन पिच्छे रुग्ण उद्योग चलाउने अध्ययन गरिन्छ । एकातिर सरकारले उद्योग चलाउने होइन, निजीक्षेत्रलाई उद्योग चलाउने वातावरण बनाइदिने हो भन्ने अनि अर्कोतिर रुग्ण उद्योग कसरी चलाउन सकिन्छ

मापदण्ड विपरीत सञ्चालित धनुषाका डेरी उद्योग कारबाहीमा

जनकपुरधाम । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले तोकिएको मापदण्डअनुसार दुग्धजन्य पदार्थ उत्पादन नगर्ने दुई डेरी उधोगमाथि मुद्धा दायर गरेको छ । मापदण्ड विपरीत सञ्चालित जनकपुर–१४ स्थित जानकी र

ठुला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदका ठुला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम हुने अपेक्षा गरेका छन् । कैलाली उद्योग वाणिज्य संघको बार्षिक

महँगो मूल्यको चिनी आयात गर्न उद्योगीद्वारा अस्वीकार, उपभोक्तालाई बिक्री गर्न सरकारद्वारा प्रस्ताव आह्वान

काठमाडौं । भारतले छुट्टयाएको कोटाको १९ हजार मेट्रिक टन चिनी नेपालका उद्योगीले ल्याउन अस्वीकार गरेका छन् । मूल्य अत्याधिक पर्ने भएपनि स्वदेशी उद्योगीले औद्योगिक प्रयोजनका लागि उक्त चिनी ल्याउन अस्वीकार

मल कारखाना निर्माणमा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने

काठमाडौं । मल कारखाना निर्माण गर्न चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन्

मन्त्री भण्डारीद्वारा विशाखापट्टनम पोर्टको अबलोकन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको अवलोकन गरेका छन् । उनले अनुगमनका क्रममा त्यहाँका आयात नियमन गर्ने पोर्टका आधिकारिक व्यक्ति र शिपिङ कम्पनीसँग

म्याग्दीमा ६६% उद्योग व्यवसाय दर्ता घट्यो

म्याग्दी । म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्यवसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६

उद्योगी र प्राधिकरणबीच विवाद चलिरहेकै बेला ३ उद्योगले बुझाए बक्यौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीच डेडिकेटेड फिडर तथा ट्रंकलाइनको प्रिमियम महसुलको विषयमा विवाद चलिरहेका बेला तीन उद्योगले बक्यौता तिरेका छन् । सोना प्याकेजिङ, सोना पोलिमर्स र यशोदा फुड्सले

तेह्रथुमबाट ५३ करोडको काठ बिक्री, करिब ७९ लाख राजस्व संकलन

तेह्रथुम । तेह्रथुमबाट आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड रुपैयाँको गोलिया काठ निर्यात भएको छ । गोलिया काठ निर्यातवापत सङ्घीय सरकारलाई सात करोड ३१ लाख ६९ हजार रुपैयाँ मूल्य अभिवृद्धि