अर्थमन्त्रालयद्वारा ११७१ गुणासम्म रकमान्तर, असारमा मात्रै ९७ अर्ब

काठमाडौं । अर्थमन्त्रालयले नियम विपरीत आर्थिक वर्ष २०७५/७६ को असार महिनामा मात्रै ९७ अर्ब ७० करोड रुपैयाँ रकमान्तर गरेको पाइएको छ । कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड

व्यवसायीलाई सबैभन्दा ठूलो समस्या बैंकको ऋण भएको छः सौरभ ज्योति

कोरोनाका कारण यतिबेला उद्योगधन्दा तथा व्यवसाय सञ्चालनमा ठूलो असर परेको छ । ३ महिनाभन्दा लामो समयसम्मको लकडाउनले व्यवसायमा ठूलो समस्या सिर्जना भएको छ । आम्दानी ठप्प हुँदा खर्च भने बढेर

नगद व्यवस्थापनमा देखिएको समस्या मौद्रिक नीतिले हटाउनुपर्छ: उद्योगी भरत आचार्यको बिचार

मौद्रिक नीतिको बृहत्तर उद्देश्य आर्थिक वृद्धिका लागि आवश्यक मुद्राको आपूर्ति र त्यसबाट सिर्जना हुने मूल्य वृद्धिलाई तालमेल मिलाउनु हो । यद्यपि अहिले विश्व अर्थतन्त्रको आर्थिक वृद्धि नै ऋणात्मक भएको छ

कोरोनाबाट प्रभावित भए पनि अर्थतन्त्रले लय पक्रिसकेको छः अर्थमन्त्री खतिवडा

कोभिड-१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउँछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक

रित्तो भएको सरकारी ढुकुटीमा पैसा आउन थाल्यो, १७ दिनमा ४५ अर्ब राजस्व उठ्यो

काठमाडौं । राजस्व नउठेको कारण दैनिक खर्च समेत चलाउन नसकेको घोषणा अर्थमन्त्री डा युवराज खतिवडाले गरेका थिए । तर,लकडाउन खुकुलो हुँदै गएपछि खाली नै भएको सरकारी ढुकुटीमा पैसा आउन थालेको

वास्तविक कृषि क्रान्ति गर्न मौद्रिक नीतिले गर्नुपर्ने १३ कामः भरतराज ढकालको लेख

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति तयारीमा जुटेको छ । यसक्रममा विभिन्न संघ, संस्था र व्यक्तिहरुसँग सो नीतिमा समावेश गर्नु विषय वस्तुहरु बारेमा राय सुझाव माग गरेको

बैंकको अवकास कोषमा करको कार्यालयको आँखा,कर तिर्न पत्राचार

काठमाडौं । गत शुक्रबार एक वाणिज्य बैंकमा कर कार्यालयको पत्र आयो । पत्रमा लेखिएको थियो बैंकले कर्मचारीको अवकास कोषको लागि छुट्याएको रकममा कर तिर्नु । आर्थिक वर्ष २०७१/७२ को कर

लोकमानको गलत नियतबाट यसरी शुरु भयो निजी क्षेत्रमा अख्तियार छिराउने खेल

काठमाडौं । लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त नियुक्तिको विषयलाई लिएर दुई ठूला राष्ट्रिय दैनिक पत्रिका कान्तिपुर र अन्नपूर्ण पोष्टबीच पक्ष र विपक्षमा ‘मिडिया वार’ भयो । कान्तिपुरले एकैदिन लोकमानका विरुद्धमा

संघीयताको अनुभव देखाउन असफल बनेको प्रदेश सरकारको बजेटः विश्वमोहन अधिकारीको लेख

नेपालका प्रथम अर्थमन्त्री सुवर्ण सम्शेरले २००७ सालको अन्त्यतिर रेडियो नेपालबाट नेपालकै पहिलो बजेट प्रत्यक्ष प्रसारण गरेको इतिहास छ । जुन बजेटको कुल रकम ५ करोड २५ लाख २९ हजार रुपैयाँ

जग्गाको मूल्य नबढ्ने, सरकारले गर्दैछ यस्तो तयारी

काठमाडौं । आगामी वर्ष जग्गाको मूल्य नबढ्ने भएको छ । हरेक वर्ष सरकारले जग्गाको न्यूनतम मूल्य बढाउने गर्छ । जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित मालपोत कार्यालय तथा स्थानीय तहबीच हुने