कात्तिक १ गतेदेखि डिजिटल इकोनोमी कन्क्लेभ

काठमाडौं । सूचना प्रविधिको तीव्र विकासले उत्पादन विकास र सेवा प्रवाहमा नवीनता, सरलता र सहजता ल्याएको छ । सूचना प्रविधिलाई विभिन्न क्षेत्रमा अंगीकार गर्दै अघि बढ्ने क्रममा हाम्रो अर्थतन्त्रमा वित्तिय

सहकारी संस्थाहरुले साधारणसभा फेसबुकबाट लाइभ गर्नुपर्ने, यस्तो छ सहकारी विभागको सुझाव

काठमाडौं । सहकारी संस्थाहरुले साधारणसभा गर्दा सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गर्नुपर्ने भएको छ । सहकारी विभागले सहकारी संस्थालाई साधारणसभा गर्दा सामाजिक सञ्जाल वा स्थानीय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गर्न सुझाव

यो अर्थतन्त्र बाँच्ने र तंग्रिने समय हो, त्यसपछि मात्रै दौडन्छ, बेलैमा बिचार गरौंः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाका कारण सबै क्षेत्र प्रभावित भए पनि अब व्यापार व्यवसाय सञ्चालन हुनुपर्ने बताएका छन् । ‘अहिले हामी संकटमा छौं, यस्तो बेलामा बाँच्ने, तंग्रिने

मन्त्रीबाट राजीनामा दिएपनि ओली सरकारमा अर्थमन्त्रालयको जिम्मा खतिवडालाई

काठमाडौं । राष्ट्रियसभा सदस्य बन्न नसकेपछि मन्त्रीबाट राजीनामा दिएका डा युवराज खतिवडाले ओली सरकारमा अर्थमन्त्रालयको नै जिम्मेवारी पाउने देखिएको छ । खतिवडाले अर्थ तथा संचार मन्त्रालयको जिम्मा लिएका थिए ।

हस्तकला व्यवसाय संकटमा, सामान नपठाएको भन्दै ग्राहकले अर्डर रद्द गर्न थाले

काठमाडौं । ६ महिना लामो लकडाउनका कारण निर्यात व्यापारमा ठूलो निर्भरता रहेको नेपाली हस्तकला अन्तर्राष्ट्रिय बजार संकटमा परेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय

प्रक्रिया पुर्याए एक सातामा नै कित्ताकाटको अनुमति, ४ सय बढीले पाए अनुमति

काठमाडौं । सरकारले कृषियोग्य भूमिको कित्ताकाटा रोकेको करिब ३ वर्ष भएको छ । कित्ताकाट सरकारले रोकेपनि उपत्यकाभित्र विभिन्न क्षेत्रमा आज पनि प्लटिङ भएको देख्न पाइन्छ । सरकारले खेतीयोग्य जग्गालाई टुक्रा

कोटेश्वर-जडिबुटीको जाम हटाउन सडक बिस्तारको काम शुरु, ४ लेनको सडक ८ लेन बनाइँदै

काठमाडौं । कोटेश्वर–जडिबुटीमा अत्यधिक जामको समस्या समाधान गर्नका लागि ४ लेनको सडक बिस्तार गरी ८ लेन बनाउनका लागि काम शुरु गरिएको छ । सोमबार भौतिक योजना तथा यातायातमन्त्री वसन्त नेम्वाङले

कोरोनाले काठमाडौं उपत्यकामा जग्गाको मूल्य स्थिर, व्यवसायी भन्छन्- २/४ महिनापछि बढ्छ

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले गर्दा काठमाडौं उपत्यकामा घर-जग्गाको कारोबार बढ्न सकेको छैन । गत चैत ११ लकडाउन भएसँगै देशभरका मालपोत कार्यालय बन्द भए । लामो समयको

काठमाडाैंका यी ३ क्षेत्रमा पाइन्छ सबैभन्दा सस्तो जग्गा

काठमाडौं । राजधानी काठमाडौंमा सस्तो मूल्यमा घर बनाउनका लागि जग्गा खोज्दै हुनुहुन्छ ? यदी सस्तो मूल्यका जग्गा खोज्दै हुनुहुन्छ भने तपाईं चक्रपथदेखि केही भित्रसम्म पुग्नुपर्ने हुन्छ । सामान्यतयाः मानिसहरु सार्वजनिक

काठमाडौं उपत्यकामा घर किन्दै हुनुहुन्छ ? यी स्थानमा पाइन्छन् करोड मुनीका घर

काठमाडौं । तपाईं ऋणपान गरेर १ करोड रुपैयाँ जुटाएर काठमाडौं उपत्यकामा घर किन्ने सोचमा हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । काठमाडौं उपत्यकाभित्रै १ करोड रुपैयाँभन्दा कम मूल्यमा घर