अलैँचीको व्यावसायिक खेतीतर्फ किसान आकर्षित, बिरुवाको माग पनि

तेह्रथुम । जिल्लाका धेरै किसान अन्न फल्ने खेतबारी मासेर अलैँची खेतीमा लागेका छन् । छोटो समयमा राम्रो आम्दानी पाउने भएपछि किसान अलैँचीको व्यावसायिक खेतीमा लागेका हुन् । जनशक्ति अभावमा ग्रामीण

७ हजार ८ सय ९० मेट्रिक टन आलु उत्पादन

पाल्पा । पाल्पामा यस आर्थिक वर्षमा १७ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सात सय ३५ हेक्टर क्षेत्रफलमा उत्पादित सात हजार आठ

म्याग्दीमा ९ वटा झोलुङ्गे पुल बन्दै, लागत ५ करोड

म्याग्दी । म्याग्दी जिल्लामा यस वर्ष ५ करोड रुपैयाँ भन्दा बढीको लागतमा ९ वटा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । जिल्ला समन्वय समितिमार्फत निर्माण सुरु भएका झोलुङ्गे पुल आगामी

आजदेखि भूकम्प प्रभावित १७ जिल्लामा अनुदान बितरण सुरु

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भोलीदेखी भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बापतको पहिलो किस्ता बितरण शुरु गर्ने भएको छ । सर्वेक्षण गरी लाभग्राही सूचीमा समावेश

नेपालमा मानब तस्करीको जालोः पूर्वपरराष्ट्र मन्त्रीहरु र अध्यागमन प्रमुख छानविनको दायरामा

काठमाडौं । ब्यवस्थापिका संसद, अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पूर्वपरराष्ट्र मन्त्री र त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल अध्यागमन कार्यालयका पूर्व तथा बहालवाला प्रमुख माथि छानविन गरी कारबाही गर्न निर्देशन दिएको छ ।

वैदेशिक लगानी भित्राउन पहिलो प्राथमिकता नीतिगत सुधार

काठमाडौं । वैदेशिक लगानी अकर्षित गर्न नीतिगत सुधारका साथै प्रकृयागत सुधारलाई समेत अघि बढाउने निष्कर्ष उच्च स्तरिय वैदेशिक लगानी अनुगमन तथा समन्वय समितिको गरेको छ । समितिका संयोजक उद्योग मन्त्री

तिब्बतको सिमाना जोड्ने सडकको नयाँ ट्र्याक नेपाली सेनाले बनाउँदै

गोरखा। नेपाली सेनाले बेनिघाट–आरुघाट हुँदै तिब्बतको सिमाना लार्केभञ्याङ जोड्ने सडकको नयाँ ट्र्याक खोल्ने काम सुरु गरेको छ । थुमी गाउँको अर्मलामा शिविर स्थापना गरी सेनाले सडक निर्माणको काम गरेको हो

एक हजार एकसय मिटरको पर्यटकीय पदमार्ग पुनःनिर्माण

पर्वत ।  यहाँको एक विकट गाउँका बासिन्दाले श्रमदानमा पर्यटकीय पदमार्ग पुनःनिर्माण गरेका छन् । पर्वतको प्रसिद्ध पर्यटकीयस्थल हम्पालको जलजला हुँदै म्याग्दीको मोहरेडाँडा पुग्ने एक हजार एकसय मिटरको पर्यटकीय पदमार्ग उत्तरी

कानुनी दफा होइन जनतालाई हेरेर काम गर्नुहोस् : पुनर्निमाण सिइओ पोखरेल

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा  गोविन्दराज पोखरेलले कानुनी दफालाई भन्दा पनि जनताको व्यवहारिक समस्यालाई सर्वोपरी ठानेर काम गर्न मातहतका कर्मचारी र सरोकारवाला निकायलाई निर्देशन दिएका

गुम्दा– माछाखोला–तिब्बत सडकको विवाद मिल्यो

गोरखा । कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नयाँ ट्र्याक खन्ने काम छिट्टै सुरु हुने भएको छ