बिल नभए पनि सरकारले डेडिकेटेड लाइनमा उद्योगीबाट पैसा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डेडिकेटेड लाइनबाट विद्युत उपयोग नगरेका उद्योगीहरुको विद्युत नकाट्न सरकारसँग आग्रह गरेका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा

सरकारका सचिव फणिन्द्र गौतम र सहसचिव रितेश शाक्यविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल सरकारका एक जना बहालवाला सचिव र एक जना सहसचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छ । आयोगमा आइतबार सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव फणिन्द्र गौतम

हवाई सेवा सम्झौताका देश थपिँदै: ४१ मुलुकसँग सम्झौता, १८ कम्पनीबाट मात्र उडान

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि विदेशी वायुसेवासँग सम्झौता गर्ने क्रम बढ्दै गएको छ । हालसम्म ४१ वटा मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको सरकारले आगामी साता अर्को एक देशसँग हवाई

विकसित र विकासोन्मुख देश विकासको मोडालिटी

केही साथीहरूले तपाईंको फेसबुकमा गार्डेनका फोटाहरू र जोकमात्र कति हेर्नु र सुन्नु हौ कहिलेकाहीँ त यथार्थका कथा पनि पढ्न सुन्न पाए हुन्थ्यो नि भनेर कमेन्ट ठोकेछन् । यसरी आएका कमेन्टहरूलाई

डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने हामीसँग प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म भएको बताएका छन् । सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल

विमानस्थलमा २१ दिनभन्दा अघिको सीसीटीभी फुटेज गायब, सुन तस्करीको अनुसन्धानमा समस्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीका घटनाहरु सार्वजनिक भइरहेका छन् । तर, सुन तस्करी भइरहेको घटनाको छानबिन र अनुसन्धानका लागि आवश्यक पर्ने सीसीटीभी फुटेजसमेत विमानस्थलसँग २१ दिनको मात्र

उत्पादन कम हुँदा उखु उद्योगको व्यापारमा असर, एभरेष्ट सुगरको आम्दानी हरेक वर्ष घट्दै

काठमाडौं । हरेक वर्ष उखु उत्पादन कम हुँदै जाँदा उखु क्रसिङ गरी चिनी उत्पादन गर्ने उद्योगको व्यापारमा उच्च असर पर्न थालेको छ । उखु किसानको रकम उद्योगीहरुले समयमै भुक्तानी नगरेको

उड्डयन क्षेत्रमा युरोपियन युनियनको कालोसूची र नेपालको नियति

युरोपियन युनियनले नेपालका वायुसेवा कम्पनीहरुलाई युनियनका सदस्य राष्ट्रहरुमा लगाएको उडान प्रतिबन्धलाई निरन्तरता दिएपछि अघिल्लो महिना विभिन्न सञ्चारमाध्यम तथा सामाजिक संजालहरुमा यसले सर्वाधिक चर्चा बटुल्यो। यसबाट पुनः एक दशकदेखि प्रतिबन्धित नेपाली

बजेट क्यालेन्डर परिमार्जन, योजना आयोगले गर्‍यो संसदले बजेट संशोधन गर्न सक्ने प्रस्ताव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ देखि संसदमा पेस भएको बजेटमाथि संसदले आवश्यक संशोधन गर्न सक्ने व्यवस्थाका लागि राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको छ । राष्ट्रिय योजना आयोगले बजेट क्यालेन्डरमा

झन् भद्रगोल बन्दै सार्वजनिक यातायात: सुधार गर्न तीनै तहका सरकार उदासीन

काठमाडौं । सार्वजनिक यातायात मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो । त्यसैले हरेक देशले ठूलो लगानी गरेर सार्वजनिक यातायात प्रणाली चुस्त राखेका हुन्छन् । सार्वजनिक यातायात प्रणालीले सामाजिक-आर्थिक प्रभाव पार्ने हुनाले मुलुकको