यी हुन् पाँच महिनामा ४ अर्बमाथि आयात भएका

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँको वस्तु आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा गत आर्थिक

प्रधानमन्त्रीको सम्बोधनमा गलत तथ्य र तथ्यांकमा टेकेर उपलब्धिको चर्चा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका दिव्य ३६५ दिनका आफ्ना उपलब्धि सुनाउँदै गर्दा तथ्य तथा तथ्यांकमा खेलबाड गरेका छन् । प्रधानमन्त्रीको सचिवालयको कमजोरी हो वा निर्देशन नै अतिसयोक्तिपूर्ण प्रचार हो,

ओली सरकारले खोसेको बुढीगण्डकी जलविद्युत् आयोजनाको पैसा प्रचण्डले फिर्ता गरे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय उल्ट्याएका छन् । ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बुढीगण्डकी जलविद्युत्

नीति, योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने तयारीमा छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति, योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने तयारीमा रहेको बताएका छन् । ‘बजेट निर्माणको परम्परागत तरिकाले न प्राथमिकतापूर्ण योजनाहरुमा बजेट विनियोजन हुन

समाजवादी कार्यक्रम ल्याउन कृषिमन्त्री असफल

काठमाडौं । संघीयतापछि जर्जर अवस्थामा पुगेको कृषि क्षेत्रलाई ट्रयाकमा ल्याउन घनश्याम भुसाल कम्मर कसेर लागेका थिए । उनले तत्कालीन समयमा कृषि क्षेत्रको रुपान्तरणका लागि महत्वपूर्ण कार्यक्रम पनि ल्याएका थिए ।

गृहमन्त्रीज्यू ! मैले २ अर्ब लिएको छानबिन समितिले निष्कर्ष दिएको भए हत्कडी लगाउनुस्: रवि लामिछाने

श्रीमान कान्तिपुरले म सदस्य छैन पनि भन्नुहुन्छ । अनि मैले कर्जा लिएको पनि भन्नुहुन्छ । सदस्यता लिएको, कर्जा लिएको प्रमाण देखाइदिनु भए हुन्थ्यो । मेरो कान्तिपुरलाई बिन्ती छ, मैले कर्जा

सरकारको एक वर्षः विवादै-विवादमा अल्झियो सञ्चार मन्त्रालय, नैतिक जिम्मेवारीमा जेलिएकी रेखा

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको एक वर्षे कार्यकालमा सञ्चार मन्त्रालय धेरैभन्दा धेरै विवादमा अल्झिउको मन्त्रालय बनेको छ । सञ्चार मन्त्रालयका प्रस्ताव, सञ्चार मन्त्रालयका निर्णय तथा सञ्चार मन्त्रालयमातहतका निकायमा

फेरिए ७ प्रधानमन्त्री तर गुडेन नेपाली नम्बर प्लेटको ग्यास बुलेट

ग्यास ढुवानीमा भारतीय ढुवानीकर्ताको सिन्डिकेट छ । उनीहरुले ढुवानी नगरिदिए नेपालीको चुलो ठप्प हुने अवस्था छ । नेपालका आफ्नै बुलेट भएको भए ग्यास ढुवानी साधनमा नेपाल आत्मनिर्भर हुनुका साथै समय-समयमा

सौराहामा बढ्दै सांस्कृतिक पर्यटक, सबैको रोजाईमा थारु गाउँ

चितवन । पछिल्लो एक वर्ष यता चितवनको सौराहा घुम्न जाने पर्यटकहरुका लागि नयाँ गन्तव्य थपिएको छ । सौराहा जाने आन्तरिक तथा वाह्य पर्यटकहरु सौराहा थारु भिलेजमा गएर मात्रै फर्किने गर्दछन्

विश्वमा चिनी निर्यातमा ब्राजिलको ४३ प्रतिशत हिस्सा, भारतबाट निकासीमा भारी गिरावट

काठमाडौं । विश्वमा सबैभन्दा बढी चिनी उत्पादन गर्ने ब्राजिलले विश्वको निर्यातमा करिब ४३ प्रतिशत हिस्सा ओगटेको छ । भारतमा चिनीसम्बन्धी गरेको एक अध्ययनअनुसार ब्राजिलले सन् २०२१/२२ मा विश्वको चिनी निर्यातमा