बैंक र बीमा कम्पनीले आज कर तिर्दै, सरकारले

काठमाडौं । बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीको कर आज तिर्ने तयारी गरेका छन् । एफपीओको प्रिमियम र मर्जर तथा प्राप्ति गर्दा भएको ‘बार्गेन पर्चेज गेन’मा

अदालतले रिट खारेज गरेपछि एफपीओको प्रिमियम र मर्जर/प्राप्तिको आम्दानीबाट सरकारले कति कर पाउँछ ?

काठमाडौं । बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीको कर तिर्नु पर्ने भएको छ । एफपीओको प्रिमियम र मर्जर तथा प्राप्ति गर्दा भएको ‘बार्गेन पर्चेज गेन’मा कर

महँगी २६ महिनायताकै कम, कात्तिकमा भारतमा भन्दा न्यून मूल्यवृद्धि

काठमाडौं । कात्तिकमा महँगी घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोजको तुलनामा कात्तिकमा महँगी ०.२२ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको कात्तिकमा गत वर्षभन्दा ५.३८ प्रतिशतले महँगी बढेको

यस्तो छ कात्तिक मसान्तसम्म देशको आर्थिक अवस्था

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा

एक महिनामा ४२ करोड डलरले बढ्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौं । एक महिनामा विदेशी मुद्राको संचिती ४२ करोड डलरले बढेको छ । असोजमा १२ अर्ब ३३ करोड डलर रहेको विदेशी विनिमय संचिती कात्तिकमा १२ अर्ब ७५ करोड डलर रहेको

सहकारीको नियमनका लागि विशिष्टीकृत संस्था बनाउने योजना ६ महिनासम्म छलफलमै सीमित

काठमाडौं । सरकारले बजेटमार्फत बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय संस्था स्थापना गर्ने भने पनि अहिलेसम्म छलफलमा सीमित बनेको छ । बचत

तीन महिनामात्रै पुग्ने चामल मौज्दात, भन्सार छुटमा धान आयातको माग गर्दै व्यवसायीले भेटे प्रधानमन्त्री

काठमाडौं । बजारमा तीन महिनालाई मात्रै पुग्ने चामल मौज्दात रहेको छ । नेपालमा रहेको र उद्योगले खरिद गरेर गोदाममा राखेको धानले लगभग ३ महिनालाई मात्र पुग्ने चामल रहेको व्यवसायीहरुले बताएका

मौद्रिक नीति सच्चियो अब वित्त नीति सुधार्छौं, जग्गा र सेयरमा चाहिनेभन्दा धेरै पैसा पार्क भयो

बजेट निर्माणका क्रममा हिजो गरिएका गल्तीको भारी उठाउनु पर्दा अर्थतन्त्र ट्रयाकमा ल्याउन समस्या भइरहेको छ । यद्यपि, अर्थतन्त्रमा कयौं सकारात्मक आशा देखिएका छन्। संसारको कुनै पनि देशको अर्थतन्त्र समस्यारहित अवस्थामा

आर्थिक सूचकहरु सुधार हुँदै गएका छन्, सेयर बजारले सकारात्मक बाटो समात्यो: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन्। पछिल्लो आर्थिक अवस्थाका विषयमा जानकारी दिन अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक

यस्तो छ अर्थमन्त्री महतले देखेको अर्थतन्त्रको अवस्था (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजीगत खर्चतर्फ करीब ६.० प्रतिशत वृद्धिदर रहेको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा महतले अर्थतन्त्रको वर्तमान