अर्थ समितिद्वारा एनसेलका सीईओलाई बोलाउने निर्णय

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । आजियटाले एनसेलको ८० प्रतिशत सेयर सतीशलाल आचार्यको स्पेक्ट्रलाइट यूकेलाई

तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, एकजना व्यापारी पक्राउ

काठमाडौं । न्यूरोडको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले मंगलबारराति अवैध सुन गाल्ने कारखानमा छापामारि एक जनालाई नियन्त्रणमा लिएको छ । पर्ल

सरकारले भ्याट लगाएपछि बजारमा आलु र प्याजको चर्को अभाव

काठमाडौं । आन्तरिक राजस्व विभागले स्वदेशमा उत्पादन भएर बजारमा जाने आलु र प्याजमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि त्यसको प्रभाव उपत्यकासहित देशभरको बजारमा देखापरेको छ । किसान र व्यवसायीले

गिग अर्थव्यवस्था: अर्थतन्त्रको नयाँ रुप

नेपालले अर्थतन्त्रको आकार बढाउनुपर्नेछ । नयाँ अवसर र सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता छ । नयाँ–नयाँ रोजगारी सृजना गर्दै आर्थिक गतिविधि बढाउनुपर्नेछ । अर्थतन्त्रमा विभिन्न नयाँ अवसर तथा उतारचढाव आइरहन्छन् ।

एनसेल खरिद बिक्रीबारे छलफल गर्न संसदीय समितिहरुको बैठक

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको खरिद बिक्रीका सम्बन्धमा छलफल गर्न आज विभिन्न समितिले बैठक बोलाएका छन् । प्रतिनिधि सभा अन्तर्गतका सार्वजनिक लेखा समिति, अर्थ समिति, शिक्षा,

कोशी प्रदेशसभामा राजस्व संकलनसम्बन्धी विधेयक प्रस्तुत

विराटनगर । कोशी प्रदेशसभाको मंगलबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व संकलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गरेका छन् । बैठकले विषयगत समितिका कार्यविधि आफै बनाउनेसम्बन्धी प्रदेशसभा नियमावली,

आर्थिक सूचकांक राम्रै छ, तर व्यवसायीहरु सटर बन्द भएको भयै छ भन्छन्: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार आर्थिक संकट समाधान गर्नेतर्फ केन्द्रित रहेको बताएका छन् । सोमबार सञ्चारकर्मीसँगको छलफलमा प्रधानमन्त्री दाहालले नेपालमा आर्थिक सङ्कट रहेको र यसको समाधान तत्कालै खोज्नुपर्छ भन्ने

थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न पुसभित्रै बीटुबी सम्झौता

काठमाडौं । नेपाल आयल निगमले थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न बिजिनेस टु बिजिनेस (बीटुबी) सम्झौता गर्ने गृहकार्य सुरु गरेको छ । मंसिरभित्र बीटुबी सम्झौता गर्ने कार्यतालिका भए पनि सम्झौतालाई

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौं । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता (अफिसियल डेभलपमेन्ट असिस्टेन्स-ओडिए)को अंश घट्दै जाँदा यस्तो रकम सरकारी प्रणालीभन्दा बाहिरबाट खर्च गर्ने प्रवृत्ति भने बढ्दै गएको देखिएको छ ।

६० किलो सुन तस्करी प्रकरण: जाँचबुझ आयोगले लियो ८ जनासँग वयान, दुई महिनामा के भयो काम ?

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारागारमा रहेका प्रतिवादीहरुसँग वयान लिन थालेको छ । त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएको विषयमा छानबिन गर्न गठित आयोगले आइतबारदेखि प्रतिवादीहरुसँग वयान