आसियान र ईयू स्वतन्त्र व्यापारमा संलग्न रहन सहमत

मनिला । बिना रोकतोक र स्वतन्त्र आपसी व्यापारमा संलग्न हुने र कतै कतै दुई देशकाबीच लाग्दै आएको व्यापार तथा वाणिज्यगत प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धी सम्झौता वार्ता अघि बढाउने दिशामा सहकार्य

संसदले शव्दको अर्थ नबुझ्दा, सचिवले माफी माग्नुपर्यो

  काठमाडौं । व्यवस्थापिका सांसदको अर्थ समितिले बिहीबार बैठक बोलायो । बैठकमा छलफलको एजेण्डा थियो,– गैरबजेटरी निकासा सम्बन्धमा । पछिल्लो समय सरकारले धमाधम रकमान्तर गर्न थालेपछि त्यसबारे छलफल गर्न बैठक

पहुँचवालाको गृहजिल्लामा रकमान्तर गरेर लगियो झण्डै १ अर्ब

काठमाडौं । प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीको गृहजिल्लामा ठूलो परिमाणमा रकमान्तर गरेर बजेट लगिएको सार्बजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाले आफ्नो गृहजिल्ला चितबन, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृहजिल्ला

लगानीकर्ताका लागि उपयुक्त वातावरण कायम गर्न सरकार तयारः वाणिज्य मन्त्री थकाली

काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन थकालीले नेपाल दक्षिण एशियामा नै सबैभन्दा बढी उदार मुलुक रहेको बताएका छन् । भियतनामको हनोइमा भियतनाम सरकार र अतिकम विकसित¸ भूपरिवेष्टत र साना तथा

गाडी किन्न १ अर्ब रकमान्तर

काठमाडौं । अर्थमन्त्रालयले सरकारी निकायलाई गाडी किन्नको लागि १ अर्ब रुपैयाँ दिएको छ । विभिन्न मन्त्रालय, निकाय र विभागहरुका लागि छुट्टयाइएको सो रकम अर्थले रकमान्तर गरी गाडी किन्न उपलब्ध गराएको

निर्वाचनको घोषणा भएपछि रकमान्तर भएको छैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले निर्वाचनको मिति घोषणा भएपछि रकमान्तर नभएको दाबी गरेका छन् । बिहीबारको अर्थ समितिको बैठकमा सांसदहरुले अर्थमन्त्रले मनपरी रकमान्तर गरेको भन्दै गुनासो गरेपछि मन्त्री महराले यस्तो

काठमाडौं महानगरले यसरी पत्ता लगाउँदैछ तपाईका सबै तथ्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र बस्ने सबै नागरिकको जीवनस्तरसँग सम्बन्धित बिबरणको तथ्यांक संकलन गर्ने भएको छ । तथ्यांक संकलनमा त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा ब्यवस्थापन संकायको स्नातकोत्तर तह पहिलो बर्षमा अध्ययन

खानेपानी संस्थानले अब खानेपानीको जारको व्यापार गर्ने

  काठमाडौं । खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ । सरकारी निकायले जार र मिनरल वाटरको व्यवसायमा हात हालेको हो । काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन

ओइरिँदै बैदेशिक लगानी, फेरि थपियो ४० अर्ब

काठमाडौं । नेपालमा बैदेशिक लगानीको प्रतिवद्धता ओइरिन थालेको छ । लगानी सम्मेलन सम्मेलन सम्पन्न भएको चार दिन नवित्दै लगानीकर्ताहरुले फेरि ४० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

तारे होटलले कर तिरेपछि ह्वात्तै बढ्यो महानगरको राजस्व

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा बढेको छ । तारे होटलले कर तिरेपछि महानगरको राजस्व ह्वात्तै बढेको हो । गत आर्थिक वर्ष कर नतिरेका हायत होटल, याक एण्ड यति होटल