राज्य ‘रेन्ट सिकिंग’ मानसिकताबाट निर्देशित हुनु भएन

युवा विदेशमा पढ्न जाने पनि रेमिट्यान्सकै एउटा सिलसिला हो । समाज नै लाहुरे अर्थतन्त्रमा आधारित भइसकेपछि यो हुन्छ नै । विदेश जाने चलन हाम्रो समाजमा यसरी नै गाडिएको छ ।

पेट्रोलियम पाइपलाइन: सकियो ‘म्याद’ तर भएन ‘बीटुबी’

काठमाडौं । एउटा शब्दको फरक बुझाईका कारण निर्धारित समय कटिसक्दा पनि नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशन (आईओसी) बीच हुने भनिएको बिजिनेस टु बिजिनेस (बीटुबी) सम्झौता हुन सकेको छैन्

सबै अन्तर्राष्ट्रिय विमानस्थलाई पीपीपी मोडेलमा सञ्चालन गरिने, नेवानिको अध्ययन गर्न नयाँ समिति गठन

काठमाडौं । सरकारले काठमाडौं पोखरा, भैरहवा र पूर्ण क्षमताको बारामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडेलमा संचलान गर्ने बारे अध्ययन समिति गठन गरेको छ । विहीबार

आन्तरिक बजार हस्तक्षेप गर्न ४ वटा एटीआर भाडामा लिने निगमको तयारी

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निमगले आन्तरिक उडानको बजार हस्ताक्षेप गर्न ४ वटा एटीआर ७२ जहाज भाडामा लिने तयारी गरेको छ । ७२ सिट क्षमताको जहाज ल्याएर निगमले सहरी

डेढ अर्बको भ्रष्टाचार मुद्दामा मुछिएका पोखरेललाई प्रवन्ध सञ्चालक बनाउन मन्त्रालयको दबाब

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गुणस्तरहिन मल खरिद प्रकरणमा मुछिएका कृषि सामग्री कम्पनीका निमित्त प्रवन्ध सञ्चालक बिष्णुप्रसाद पोखरेललाई प्रवन्ध सञ्चालक बनाउन लविङ्ग थालेको फेला परेको छ । डेढ

आशा र निराशाको द्वन्द्वबाट प्रगतिलाई नियाल्दा विकासको मार्गचित्र कस्तो हुनुपर्छ ?

मुलुकलाई समृद्धिपथमा हिँडाउने र नागरिकलाई सहज र सर्वसुलभ सेवा सुविधा उपलब्ध गराई सुखी बनाउने कर्तव्य राज्य सञ्चालकको हो । आफ्नै देशमा समृद्धिको गाथा बुन्ने सबैको चाहना हुन्छ । मुलुक समृद्ध

स्वार्थ समूहको चंगुलमा पर्यटनमन्त्री किराँती, निगममाथि अध्ययन गर्न १०औं समिति !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती स्वार्थ समूहको चंगुलमा फसेर निर्णय गर्न थालेको आरोप लाग्न थालेको छ । मन्त्री भएको एक वर्षसम्म नेपाल वायुसेवा निगमको सुधारमा

लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारक: चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्वदेशी एवम् विदेशी लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारण रहेको बताएका छन् । महासंघ अध्यक्ष ढकालले परम्परागत कानुन, नीति

सरकारी कार्यालयमा १० दिनभन्दा बढी फाइल थन्क्याउन नपाइने, स्वत: निर्णय हुने व्यवस्था झन् जोखिमपूर्ण

सरकारी निकायले कुनै निर्णय नगरी फाइल थन्काएर राख्ने क्रम बढेपछि फाइल पेस भएको मितिले १० दिनभित्र राय, परामर्श वा सहमति दिनु पर्ने अन्यथा १५ दिनभित्र राय, परामर्श वा सहमति प्रदान

कमाउने जहाज छैन, भवन बनाउन निगमको जोड, स्रोत र लगातको टुंगोबिना शिलान्यासको हतार

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई पर्याप्त सम्भावना भएकै गन्तव्यमा पुग्ने र निगमका लागि कमाइदिने जहाजको अभाव छ । हवाई उडानबाट हुने आम्दानी (एनोनटिकल चार्ज)बाट चल्नुपर्ने निगम गैरउडान आम्दानी