तमोर खोला जलविद्युत आयोजना बन्ने, लागत ६ अर्ब

काठमाडौं । तमोर खोला जलविद्युत आयोजना बन्ने भएको छ । आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार गरिसकेको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ मा ४३ मेगावाट विद्युत उत्पादन गर्ने गरी

मन्त्रिपरिषद्ले पास गरेको ग्रीन हाइड्रोजन नीति २०८० मा के छ ?

काठमाडौं । सरकारले नवीकरणीय र वैकल्पिक उर्जाका स्रोतको विकासका लागि ग्रीन हाइड्रोजन नीति २०८० ल्याएको छ । जलविद्युत्लगायतका नविकरणीय स्रोतबाट उत्पादित उर्जालाई प्रयोग गर्दै ग्रीन हाइड्रोजनको उत्पादन तथा उपयोग प्रवर्धन

बहुवर्षिय ठेक्कालाई २९ अर्बको स्रोत सुनिश्चितता, सरकारले एक महिनामा बाँड्यो १ करोड

काठमाडौं । अर्थ मन्त्रालयले पुस महिनामा बहुवर्षिय ठेक्काको लागि २९ अर्ब २६ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिएको छ । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका ६ वटा आयोजना, भूमि व्यवस्था

दुर्घटनाको क्षतिपूर्ति २५ लाख पुर्‍याउन सिफारिस, महँगो अस्पतालमा आफूखुशी उपचार गर्न नदिन सुझाव

काठमाडौं । सडक दुर्घटनामा परि सिकिस्त घाइते हुनेको हकमा उपचार खर्च (बिमा कभरेज) को सीमा अधिकतम २५ लाख रुपैयाँसम्म निर्धारण गर्नुपर्ने ‘यातायात सुधार सुझाव कार्यदल’ को प्रतिवेदनले सुझाव दिएको छ

नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन १ प्रतिशतमात्र काम बाँकी

काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन १ प्रतिशतमात्र काम बाँकी रहेको छ । नागढुंगा आयोजनाले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार टनेलको ‘ब्रेक थ्रु’ हुनका लागि १ प्रतिशत कार्य सम्पन्न

विकास खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा पुँजीगत खर्च ४९ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबर छ । यही अवधिमा सरकारी ऋणको साँवाब्याज तिर्न भने एक खर्ब १६

व्यवसायी इच्छाराज तामाङले सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल सहकारीका सञ्चालकसमेत रहेका व्यवसायी इच्छाराज तामाङ दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले

६ महिनामा आयात ३ प्रतिशत र निर्यात साढे ७ %ले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा आयात दर ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यो वर्षको ६ महिनामा ३ प्रतिशतले आयात दर खुम्चिएको

पाँचौ नेपाल इकोनोमिक्स ओलम्पियाड-२०२४ को क्षेत्रीय कार्यक्रम

काठमाडौं । पाँचौ नेपाल इकोनोमिक्स ओलम्पियाड-२०२४ को क्षेत्रीय कार्यक्रम देशभरका विभिन्न १२ स्थानमा सम्पन्न भएको छ। कक्षा ११ र १२ वा सो सरह अध्ययनरत व्यवस्थापन, अर्थशास्त्र र वित्तीय साक्षरतामा रुचि

विद्युत् रोयल्टीबापत सरकारले उठायो ३ अर्ब १५ करोड ५१ लाख

काठमाडौं । सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट ३ अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत