निर्वाचन क्षेत्र पूर्वाधार विकासका नाममा अब सांसदले करोडौं

काठमाडौं । निर्वाचन क्षेत्र पूर्वाधार विकासका नाममा अब सांसदले करोडौं रुपैयाँ बजेट नपाउने भएका छन् । आगामी आर्थिक वर्षको बजेटमा निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्याक्रम नै नआउने भएको छ ।

निजामति कर्मचारीले भने- हाम्रो तलब/भत्ता बढाउ

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले कर्मचारीको मनोबल उच्च बनाउन र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्न समयसापेक्ष रुपमा कर्मचारीका तलब वृद्धि हुनुपर्ने माग गरेको छ । सङ्घको केन्द्रीय पदाधिकारी

चेम्बरद्धारा द्धिपक्षिय आर्थिक विषयमा नेपाली राजदूतहरुसँग छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले  श्रीलंका, बंगलादेश र म्यानमारका लागि नेपाली राजदूतसँग द्धिपक्षिय आर्थिक विषयमा छलफल गरेको छ । कमर्सले श्रीलंका, बंगलादेश र म्यानमारसँग आर्थिक सम्बन्ध स्थापित गर्ने विषयमा

बजेटको लोकप्रियताः चुनाबका लागि कि दीर्घकालका लागि ?

कसैलाई अनावश्यक लाभ पुर्याउने गरी सिद्धान्तविहिन तरिकाले सरकारी कोषको रकम बाढ्ने भनेको नै बजेटको लोकप्रिय कार्यक्रम हो । देशको मूल कानुन संविधानलाई कार्यान्वयन गर्ने गरी ल्याउने बजेटलाई लोकप्रिय भन्न मिल्दैन

सौर्य ऊर्जामार्फत खेतमा सिँचाइ

भद्रपुर। झापामा पहिलो पटक सौर्य ऊर्जा प्रविधि प्रयोग गरी पथरियाका किसान खेतमा सिँचाइ गर्न थालेका छन्। वर्षात्को पानी तथा बोरिङमा निर्भर किसानको खेतमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले सौर्य ऊर्जा

नियमित विजुलीले उद्योगमा यसरी भयो सुधार

काठमाडौं । उद्योग चलाउने उद्योगीको गुनासोमा तीनवटा कुरा मुख्य रुपमा हुन्थ्यो । पहिलो ऊर्जा समस्या,दोस्रो श्रम समस्या र तेस्रो चन्दा आंतक । श्रम समस्या ट्रेड युनियनसँगको सहमतिसँगै मिल्दै गयो । यस्तै

जलवायुको जानकारी दिन किसानलाई मोबाइल फोन वितरण

दाङ। जिल्लाका किसानलाई जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मोबाइल फोन वितरण गरिएको छ । यहाँका ६६ जना अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा

सन् २०३० सम्म नेपाल गरिब देशको सूचिबाट हट्ला ? कसरी

काठमाडौं । व्यवस्थापिका संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ राजिना दिने तयारी गर्दै थिए । भलै प्रतिपक्षी नेकपा एमालेको अवरोधको कारण उनले राजिनामा दिन पाएनन् । संविधानसभामा सरकार पक्ष र प्रतिपक्षीबीच रक्सारक्सी

न्यून आर्थिक बृद्धिदरका बाबजुद नेपालले कसरी घटायो गरीबी ?

काठमाडौं । पछिल्लो समयमा नेपालले गरीबी र आर्थिक असमानताको न्यूनीकरणमा ठूलो प्रगती गरेको छ । नेपालको दक्षिण एसियाली मुलुकहरुको तुलनामा बेरोजगारी दर कम छ । र, श्रम शक्तिमा महिलाहरुको सहभागिता

भूकम्प पीडितलाई सामूहिक जमानीमा निर्ब्याजी ३ लाख

काठमाडौँ । विपन्न वर्गका भूकम्पपीडितले निजी आवास निर्माण गर्दा सरकारी अनुदानका अतिरिक्त तीन लाख निर्ब्याजी ऋण लिन पाउने बाटो खुलेको छ । सरकारले भूकम्प पीडितहरुको घर निर्माणका लागि सामूहिक जमानीमा