अर्थमन्त्री कार्कीले भने- उत्पादनमूलक उद्योगले पनि सेयर जारी
काठमाडौं । नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उतणपादनमुलक उद्योगहरुलाई पूँजी बजारमा ल्याउनु पर्ने बताएका छन्। अर्थमन्त्री भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका कार्कीले पूँजी बजारको विस्तार जरूरी रहेको बताए । ‘उत्पादनमुलक