गरिबी निवारण कोष सञ्चालक समितिमा मनोनयन

काठमाडौँ । गरिबी निवारण कोष सञ्चालक समितिको सदस्यमा नारायण कोइराला, विजयनारायण श्रेष्ठ, साधना घिमिरे भेटुवाल, महादेव बडू र विश्वशान्ति विष्टलाई मनोनयन गरिएको छ। प्रधानमन्त्री तथा कोषका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को

बजेटको ब्रिफिङ गर्दै अर्थमन्त्री महराले भने- केन्द्रमा बजेट राखेर हालुमहाली गर्नेहरु दुखी भए

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले केन्द्रमा बजेट राखेर हालीमुहाली गर्नेहरु दुखी भएको बताएका छन् । सरकारले बजेटमार्फत सिंहदरबारमा रहेको अधिकार गाउँगाउँमा पुर्याएको दाबी गर्दै मन्त्री महराले अब मुलुकले विकासको फड्को

केन्द्रिय सरकारले ८९ अर्ब ५० करोड खर्च गरेर कुन-कुन सडक बनाउँदैछ ?

काठमाडौं । केन्द्रिय सरकारले आगामी आर्थिक वर्षमा सडक पूर्वाधारका लागि ८९ अर्ब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत गर्दै

यस्ता छन्, गणतन्त्रपछिका १२ बजेट, समस्या पुँजीगत खर्चकै

काठमाडौं । तानाशाही राजतन्त्रात्मक शासन व्यवस्थाप्रति जनताहरुको व्यापक असन्तुष्टि थियो । उता माओवादीको जनयुद्ध पनि उत्कर्षमा पुगेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट धोका खाएपछि कांग्रेसरएमालेलगायतका राजनीतिक दलहरु पनि गणतन्त्रको

काठमाडौं महानगरले पौने २ अर्ब बजेट पाउँदा, तपाईको स्थानीय तहले कति पायो ?

  ठमाडौं । यो वर्ष पहिलो चोटी संघिय बजेट आएको छ । बजेट प्रस्तुत गर्दै उप प्रधान एवम्  कृष्णबहादुर महराले यो पटक सांसद्ले आफुले भनेका कार्यक्रम बजेटमा नपाउने तर,आफ्नो स्थानीय तहले

यी हुन् अर्थतन्त्रका ७ चुनौति

काठमाडौँ । चालु आवमा देखिएको सुधारका साथै मुलुकको अर्थतन्त्रमा सङ्घीयता कार्यान्वयनसहित सात क्षेत्रलाई चुनौतीका रुपमा औँल्याइएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका-संसद्मा प्रस्तुत गरेको बजेटमा शताब्दियौँदेखि एकात्मक राज्यप्रणालीको अभ्यास

माओवादीको बजेटमा एमालेले गर्यो आलोचनात्मक समर्थन

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको बेजेटलाई प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०ले आलोचनात्मक सर्मथन गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वअर्थमन्त्री

यस्तो छ, १२ खर्ब ७८ अर्ब ९९ करोडको नयाँ बजेट, केमा कति छुट्याइयो ? (पूर्णपाठसहित)

  काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आगामी आर्थिक बर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँको सरकारको आयव्यय (बजेट) संसदमा प्रस्तु गरेका छन् । निर्वाचन आचारसंहिताका

केन्द्रिय सरकारको बिकास बजेट ३ खर्ब ३५ अर्ब मात्रै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ३ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको विकास अर्थात् पुँजीगत बजेट छुट्याएको छ । चालू आर्थिक वर्षमा यस्तो बजेट ३ खर्ब ११ अर्ब रुपैयाँ

बजेटले रक्सी र चुरोटको मूल्य बढायो

काठमाडौं । सरकारले बजेटमार्फत चुरोट र रक्सीमा कर बढाएको छ । बजेट पेश गर्दै उपप्रधान एवम अर्थमन्त्री कृष्णबहादुर महराले निर्वाचन आचारसहितको कारण स्वास्थ्यलाई प्रतिकुल असर पर्ने रक्सी र चुरोटमा मात्र