अर्थमन्त्रालयले भन्योः पेन्सन पट्टा मन्त्रालयले बनाउँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा प्रधानन्यायधीश शुसीला कार्कीको पेन्सन पट्टा अर्थमन्त्रालयले रोकेको कुरा गलत भएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयका प्रवक्ता रामशरण पुडासिनीले पेन्सन पट्टाको

आयात-निर्यातको व्यापार गर्न साउन १ देखि ‘एक्जिम कोड’ अनिवार्य

काठमाडौं । आयात निर्यातको व्यापार गर्न निकासी पैठानी संकेत नं. अर्थात् एक्जिम कोड लिनुपर्ने भएको छ । सरकारले साउन १ गतेदेखि आयात–निर्यातको व्यापार गर्न एक्जिम कोड अनिवार्य गरेको हो ।

सातै प्रदेशमा पेट्रोलियम भण्डारण केन्द्र बनाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल आयाल निगमले देशका विभिन्न ७ सहरमा ५ लाख ३० हजार किलोलिटर क्षमताको पेट्रोलियम पदार्थ भण्डारण केन्द्र बनाउन लागेको छ । पेट्रोलियम पदार्थको अभाब कम गर्न र भण्डारण

४ हजारमै इन्डक्सन चुल्हो र २ वटा पकाउने भाँडा बेच्दै नेशनल ट्रेडिङ

काठमाडौं । भारतीय नाकाबन्दीको समयमा इन्धन आपूर्तिमा समस्या भएको समयमा चीनले अनुदानमा दिएको चुलोहरु बिक्न थालेको छ । लामो समय गोदाममा थन्केर बसेको चुलो नेशनल ट्रेडिङले बिक्री सुरुगरेको एक हप्ता

दोहा जाने हवाई यात्रुलाई तीन एयरलाइन्स विकल्प

काठमाडौं ।  अरव देशमा देखिएको संकटका कारण उडान रद्द घोषणा गरिएपनि नेपाल बाट कतार जाने यात्रुको लागि भने अझै तीन एयरलाइन्स विकल्पमा रहेका छन । हाल कतार एयरलाइन्सले दोहा–काठमाडौं दैनिक

पुनर्निर्माणका लागि जनशक्ति व्यवस्थापनमा युएनडीपीले ६० करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच पुनर्निर्माणका लागि प्राधिकरणमा आवश्यक पर्ने जनशक्ति उत्पादनबारे समझदारी भएको छ । प्राधिकरणका सचिव सर्वजीत प्रसाद महतो र युएनडीपीका नेपाल

मध्यपहाडी लोकमार्गको ३ ठाउँमा पेट्रोल भन्डारण केन्द्र बनाउदै निगम

काठमाडौं । नेपाल आयाल निगमले मध्यपहाडी लोकमार्गका विभिन्न ३ स्थानमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र बनाउने भएको छ । मध्यपहाडी लोकमार्गमा सबारी साधान र पेट्रोल पम्पको संख्या बढेसँगै त्यो क्षेत्रमा आवश्यक

नेपाली पुँजी बजारमा विदेशीलाई लगानी गर्ने बाटो खुल्यो

काठमाडौं । नेपालको पुँजी बजारमा बिदेशीले पनि लगानी गर्न पाउने भएका छन् । गत शुक्रबार मन्त्रिपरिषदले पारित गरेको बिदेशी लगानी सम्बन्धि कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बिधयेकमा नेपालको पुँजी

गरिबी निवारण सम्बन्धी कार्यक्रम छोड्यो प्रधानमन्त्री कार्यालयले 

काठमाडौं । गरिबी निवारण सम्बन्धी कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरिबी निवारणको सम्पुर्ण कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई

अर्थमन्त्री महराले भने- नयाँ सरकारमा कांग्रेसको अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले अब बन्ने नयाँ सरकारका कांग्रेसको अर्थमन्त्री हुने बताएका छन् । कांग्रस र माओवादीबीच १० महिनाअघि भएको राजनीतिक सहमति अनुसार प्रधानमन्त्रीको दलको मान्छे अर्थमन्त्री हुनुपर्ने सहमति