दुईसय जनालाई चश्मा बनाउने तालिम

चितवन। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले नेपालमै पहिलोपटक चश्मा बनाउने तालिम सुरु गरेको छ । परिषद्का क्षेत्रीय निर्देशक शिवहरि ढकालकाअनुसार स्कुल अफ हेल्थ साइन्स भरतपुर, पोखरा र लहानमा

आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको हो । राजस्व हिनामिना गरेको अभियोगमा महानिर्देशक शर्मालाई पक्राउ गरिएको अख्तियारका

नबढाउने भन्दै बढाइयो कर, केमा कति बढ्यो ?

काठमाडौं । करका दरहरुमा कुनै परिर्वतन नगरिएको भनिए पनि जेठ १५ गते आएको बजेटमा स्वास्थको लागि हानीकार र विलासी बस्तुको रुपमा प्रयोग हुने केही बस्तुहरुमा करका दरहरुमा वृद्धी गरिएको छ

विद्यासुन्दरको निर्णयमा मुख्यसचिवको तगारो

काठमाडौं । स्थानीय तहका प्रतिनिधिले बिजयी भएसँगै गरेको सामाजिक सुरक्षा भत्ता बढाउने निर्णय कार्यान्वय हुनेमा शंका उत्पन्न भएको छ । आफूसँग पर्याप्त स्रोतबिनै स्थानीय तहका प्रतिनिधिले यस्तो भत्ता बढाउने प्रतिस्पर्धा

महाविर पुनको आविस्कार केन्द्रलाई उद्योग मन्त्रालयले डेढ करोड दिने

काठमाडौं । उद्योग मन्त्रालयले म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग उद्योग मन्त्रालयले सहकार्य गर्ने भएको छ । विशेष गरी नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली

भौतिक योजनामन्त्री लेखकको १० महिनाको उपलब्धी फास्ट ट्रायक निर्माणदेखि ओबरमा हस्ताक्षरसम्म

काठमाडौं । भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखकले १० महिना मन्त्री रहँदा प्रमुख उपलब्धीको रुपमा फास्ट ट्रायक निर्माण काम अगाडि बढेको र चीनले अगाडि सारेको ओबरमा हस्ताक्षर भएको बताएका छन् ।

चीनद्वारा उपल्लो मुस्ताङ्गीलाई निर्माण सामग्री सहयोग

मुस्ताङ । छिमेकी राष्ट्र चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई सात करोड ५० हजार रुपैयाँको निर्माण सामग्री सहयोग गरेको छ । चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले

कुलमानले तमसुक गरेर लिए ४ अर्ब ३० करोड ऋण

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा अहिले लोडसेडिङ छैन । प्रधानमन्त्री सहितका उच्च सरकारी अधिकारीहरुको सार्बजनिक भाषणमा सफलताको विषय उठाउनु पर्दा लोडसेडिङ अन्त्यलाई उच्च प्राथमिकता दिने गरिएको छ ।

ट्राफिक प्रहरीले पैदल यात्रीबाट २ दिनमै उठायो साढे ८ लाख भन्दा बढी

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २ दिनमा जथाभावी बाटो काट्ने पैदल यात्रुबाट ८ लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरी महाशाखाले मंगलबारबाट जथाभावी बाटो काट्ने

चेम्बरले भन्योः आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले हालै सार्वजनिक भएको बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन भएको उल्लेख गरेको छ । चेम्बरले विज्ञप्ति जारी गर्दै आर्थिक बृद्धिको लक्ष्य वढी