असारभित्रै काठमाडौंका सडक झिलिमिलि

काठमाडौं । काठमाडौं महानगरभित्रका मुख्य-मुख्य सडकहरु सडक असार मसान्तसम्म झिलिमिलि हुने भएको छ । महानगरपालिकाले १२ सय ८५ वटा सोलार बत्तिका माध्यमबाट सडक झिलिमिलि बनाउन लागेको हो । महानगरले काडमाडौंको

योगदानमा आधारित पेन्सन योजनाः सिपाही र हवल्दारलाई घाटा

काठमाडौं । सरकारले ल्याउन लागेको योगदानमा आधारित पेन्सन योजनाले सुरक्षा निकायमा काम गर्ने अधिकृतभन्दा तल्लो दर्जाका कर्मचारीलाई घाटा पर्ने देखिएको छ । अहिलेसम्म अधिकृतभन्दा तल्लो दर्जाका कर्मचारीको लागि एउटा मापदण्ड

२२ प्रतिशत भ्याट र अन्तःशुल्क स्थानीय तह र प्रदेशलाई

काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) र आन्तरिक उत्पादनबाट उठेको अन्तःशुल्कबाट उठ्ने राजस्वको २२ प्रतिशत स्थानीय तह र प्रदेशले पाउने भएका छन् । यसरी असुल हुने राजस्वको १५ प्रतिशत स्थानीय

निगमका पाइलटको तलव ३ सय प्रतिशतसम्म बृद्धि

काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलट तलव ३ सय प्रतिशतसम्म बृद्धि हुने भएको छ । अब बरिष्ट पाइलटको तलव भत्तागरेर ६ लाख रुपैयाँसम्म पाउने भएका छन । निजी क्षेत्रका एरलाइन्सहरुले

आर्थिक सम्वृद्धि र विकासका लागि नागरिक समाजको भूमिकामाथि जोड

काठमाडौं । मुलुकलाई विकासको चरणमा प्रवेश गराउन र उच्च आर्थिक सम्वृद्धि हासिल गर्नका लागि नागरिक समाजको भूमिका उल्लेख्य रहेको सरोकारवालाहरूले बताएका छन् । भौतिक उन्नति, सामाजिक परिवर्तन, मानवीय पुँजीको निर्माण

अख्तियारको हिरासतमा रहेका चुणामणि शर्मा नर्भिक हस्पिटलमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अनियमिताको आरोपमा हिरासतमा लिएका आन्तरिक राजस्व विभागका महानिर्देशक चुणामणि शर्मा नर्भिक हस्पिटलमा भर्ना भएका छन् । अख्तियारले तीनसाता अगाडि शर्मालाई प्रक्राउ गरेको थियो

एरो ब्रिक्सको र्इँटा बजारमा, परम्परागत र्इँटाभन्दा सस्तो

काठमाडौं । एरो ब्रिक्स प्रालिले एसीसी प्रविधिमा आधारित  ब्लक्स र्इँटा बजारमा ल्याएको छ । चितवनमा कारखाना रहेको कम्पनीले ल्याएको एसीसी ब्लक्स विदेशमा लोकप्रिय छ । जर्मनी प्रविधि प्रयोग गरेर एसीसी

घुस लिँदालिँदै राजस्वका २ अधिकृतलाई अख्तियारले समात्यो

काडमाडौं । अख्तियार दुरुपयोग आयोगले घुस लिँदालिँदै राजस्व अनुन्धान विभागका २ जना अधिकृतलाई पक्राउ गरेको छ । राजश्व अनुसन्धान मध्यपश्चिम तथा सुदुरपश्चिम कार्यालय कोहलपुरमा कार्यरत अनुसन्धान अधिकृत भीम घिमिरे र

सरकारले थाल्यो जमिन बर्गीकरण, आफ्नो जग्गा आफूखुसी प्रयोग गर्न नपाइने

काठमाडौं । अबदेखि जमिनको उपयोग गर्दा सरकारले तोकेको मापदण्डभित्र रहेर मात्र गर्नुपर्ने भएको छ । आफ्नो नामको जमिन भयो भन्दैमा कसैले पनि आफूखुशी घर बनाउन, खेती गर्न वा अन्य प्रयोजनमा

निर्वाचनको मुखैमा सचिवहरुको सरुवा, राजस्वमा ढुंगाना

काठमाडौं । चुनावको मुखमै सरकारले सचिवहरुको सरुवा गरेको छ । सरकारले विहिबार अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सुरुवा गरेको छ । त्यसैगरी, राजस्वमा सुदूरश्चिमाञ्चल विकास