कतार जाने नेपालीको संख्या ४० प्रतिशत घट्यो

काठमाडौं । वैदेशिक रोजगारीमा कतार जाने नेपाली युवाको संख्या ४० प्रतिशतले गिरावट आएको छ । ३ साता अगाडि खाडीका साउदी, कुवेत, बराइन, ओमन, दुबईलगायत दर्जनभन्दा बढी मुलुकले कतारमा लगाएको नाकाबन्दीका

खाता संचालनको नाममा बैंकले काट्यो भूकम्पपीडितको अनुदान रकम

लमजुङ । भूकम्पपीडितको रकम बैंकले काटेको खुलेको छ । भूकम्प प्रभावितलाई बैंक खातामार्फत अनुदान वितरणका क्रममा रकम कट्टा भएको भूकम्पपीडितले गुनासो गरेका छन् । मध्यनेपाल नगरपालिकाअन्तर्गतका भूकम्पपीडितलाई रकम वितरण गर्ने

उपत्यकाका सडक तत्काल स्तरोन्नति गर्न र मापदण्ड अनुसार बनाउन विकास समितिको निर्देशन

काठमाडौं । उपत्यका भित्रका सडकहरुलाई तत्काल स्तरोन्नति गर्न र मापदण्ड अनुसार सडकको चौडाई तत्काल विस्तार गर्न व्यवस्थापिका–संसद विकास समितिले सरोकारबाला निकायलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले सडक

काठमाडौं उपत्यकामा ३ महिनाभित्र बिजुलीका तार हटाउन निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले काठमाडौं उपत्यकाभित्र अव्यवस्थितरुपमा रहेका बिजुली, केबल, फोन तथा इन्टरनेटका तार हटाउन निर्देशन दिएको छ । समितिको मंगलबार बिहान बसेको बैठकले आगामी ३ महिनाभित्र उपत्यकामा

मेयरले आफ्नो तबल आफैं तोक्न पाउने

काठमाडौं । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको तलब भत्तालगायत अन्य सेवा सुविधा स्थानीय तहले तोक्न सक्ने भएको छ । स्थानीय स्रोतका आधारमा स्थानीय तहका जनप्रतिनिधिले तलब भत्तालगायत अन्य सुविधा तोक्नसक्ने भएका

साउन १ गतेदेखि सेयर ब्रोकरको कमिशनमा १३ प्रतिशत भ्याट

काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी साउन १ गतेदेखि सेयर ब्रोकरको कमिशनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्ताब गरेको छ । आइतबार साँझ ४ बजेदेखि साढे ५ बजेसम्म ब्रोकर एसोशिएसनका

जीएसटी प्रभावः भारतमा गाडी र मोटरसाइकलको मूल्य घट्यो, नेपालमा के हुन्छ ?

काठमाडौ । भारत सरकारले गुड एन्ड सर्भिस ट्याक्स (जिएसटी) लागू गरेसँगै भारतमा अधिकांस गाडी तथा मोटरसाइकलको मूल्य घटेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले जुलाई १ मा ‘एक कर

‘साउथ चाइना सी’ मा प्रवेश गरेको अमेरिकी पानी जहाज चिनियाँ नियन्त्रणमा

वासिङ्टन । चीनको नियन्त्रणमा रहेको साउथ चाइना सी क्षेत्रमा अमेरिकी युद्धपोत प्रवेश गरेको भन्दै चीनले आइतबार सो पानीजहाजलाई नियन्त्रणमा लिएको एक अमेरिकी अधिकारीले बताएका छन् । चीनद्वारा आफ्नो भनी दावी

खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आज राति १२.०० बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु

काठमाडौंमा गाडी चलाउँदै हुनुहुन्छ ? ध्यान दिनुस्, यी ठाउँ ‘वान वे’ भइसके

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा वन वे ‘एकतर्फी सडक’ थपेको छ । ट्राफिक जामलाई नियन्त्रण गर्न काठमाडौंका विभिन्न सडकलाई एकतर्फमिात्रै प्रयोग गरिने व्यवस्था गरिएको हो । चार