सिंहदरबार जोगाउन तात्यो सरकार

काठमाडौं । २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पश्चिमी मोहडालाई तत्काल बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम शुरु गरेको छ । मनसुन शुरु हुन लागेकाले तत्कालका लागि पानीबाट जोगाउन मंगलबारदेखि

अब पुनःनिर्माणले गति लिने

काठमाडौं । महाभूकम्प गएको दुई वर्षपछि भत्केका घरहरुको पुननिर्माणले गति पाउने भएको छ । भूकम्पबाट भत्केका घरहरुको पुननिर्माणमा ढिलाई भएको भन्दै सरकारबाट सार्वजनिक डिजाइनमामात्रै सिमित नभई जुनसुकै निर्माण सामाग्रीको प्रयोगबाट

स्वास्थ्य बीमा कार्यक्रम सुरु

भक्तपुर।  सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम यहाँ पनि सुरू भएको छ । बीमा कार्यक्रममा पाँच जनाको परिवारले वार्षिक दुई हजार ५०० रुपैयाँ बीमा शुल्क भुक्तानी गरेपछि ५० हजार रुपैयाँसम्मको

काठमाडौं महानगरपालिकाले उठायो ७ करोड रुपैयाँ भन्दा बढि विज्ञापन कर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ करोड ४ लाख रुपैयाँ विज्ञापन कर संकलन गरेको छ । महानगरपालिकाले चालु आर्थिक बर्षको एक महिना बाँकी रहँदा अघिल्लो आर्थिक बर्षको तुलना ३ करोड रुपैयाँ

महंगो ब्याजदर र तरलता अभाब आर्थिक वृद्धिको बाधक, पुनःकर्जा कोष डेढ खर्बको बनाउन माग

काठमाडौं । सरोकारवालाहरुले महंगो ब्याजदर र बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभाव नै आर्थिक वृद्धिको बाधक भएको बताएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाब संकलन

स्थानीय निर्वाचनले सवारी लाइसेन्सको परीक्षा र परीक्षणकाे काम बन्द

काठमाडौँ। वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द भएको छ । कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दोस्रो चरणअन्तर्गत

उद्योग विभागमा ‘विद्युतीय हस्ताक्षर’ प्रणाली लागू हुने, अनलाइनमार्फत नै कागजपत्र प्रमाणीकरण

काठमाडौँ। व्यवस्थित, प्रभावकारी र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले उद्योग विभागले विद्युतीय हस्ताक्षर प्रणाली लागू गर्ने भएको छ । चार महिना अगाडिदेखि उद्योग दर्ताका लागि अनलाइन दर्ता सुरु गरेको विभागले

कर फछ्र्योट आयोगका महत र ढकाललाई पक्राउ पुर्जी

काठमाडौं । कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज (एलडी) महत र सदस्य उमेश ढकाल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अख्तियारले बयान लिन बोलाएको अवधीमा महत र ढकाल उपस्थित नभएपछि

कर्मचारीका छोराछोरी: राज्यबाट पैसा लिएर पढ्दै, भाग्दै

काठमाडौं । सामान्य गरिब नेपाली वा किसानको तुलनामा सरकारी कर्मचारीका छोराछोरीको सान बेग्लै हुन्छ । बाबु वा आमाको नियमित तलब आउँछ । जागिर सकिएपछि पेन्सन आउँछ । संचयकोषबाट प्राप्त हुने

काठमाडौं महानगरमा ७८ प्रतिशतले तिर्दैनन् बहाल कर

काठमाडौं । काठमाडौं महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका छन् । कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल घर लिनका लागि ठोस किसिमको कानुन नहुँदा कामपामा