अख्तियारले चिठी लेख्दै भन्योः स्थानीय तहमा ब्यापक भ्रष्टाचार

काठमाडौं । स्थानीय तहमा जनताको काम नभएको, जनप्रतिनिधिले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, कर्मचारी समेत प्रर्याप्त नभएको भन्ने गुनासो बढीरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती निकायमा नै अनुसन्धान केन्द्रित गरेको

विकासका लागि अध्ययन तथा अनुसन्धान केन्द्र चाहिने विज्ञहरुको भनाई

काठमाडौं । नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अध्ययन तथा अनुसन्धान केन्द्रको खाँचो रहेको विज्ञहरुले बताएका छन् । इन्टिच्यूट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजले आयोजना गरेको ह्वाई थिंक ट्यांक म्याटरः मेकिङ्ग

सेवा विस्तार गर्दै साझा यातायात, २९ वटा बस थप गर्ने

ललितपुर । साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज

१० अर्ब लगानीको ‘गफ’ मात्रै दिदैछ कि पैसा पनि जुटाउँदै छ एनआरएनए ?

काठमाडौं । गैरआवाशीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँ पुँजी संकलन गरेर नेपालका विकास आयोजनामा लगानी गर्ने भन्दै यसका अगुवाहरु सरकारी अधिकारीहरुलाई भेट्न दौडधुप गरिरहेका छन् । एनआरएनए स्थापनाका

वाहालवाला सचिव भन्छन्- मन्त्रालय त व्यापारीले पो चलाउँदा रहेछन् !

काठमाडौं । गत बिहीबार मात्रै पर्यटन मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा गरिएका सचिव महेश्वर न्यौपानेले केही व्यापारीले मन्त्रालय चलाउने गरेको आरोप लगाएका छन् । सोमबार पर्यटन मन्त्रालयमा आयोजित बिदाइ

सरकारले ठेकेदारलाई पैसा नदिएपछि रोकियो देशभरको विकास निर्माण

काठमाडौं । देशभरको विकास निर्माण कार्य ठप्प भएको छ । सरकार तथा निर्माण ब्यवसायीबीच भुक्तानी विबाद भएपछि पूर्वाधार निर्माणको काम रोकिएको हो । सरकारले निर्माण ब्यवसायीलाई दिनुपर्ने रकम भुक्तानी नदिएपछि

एक अर्ब क्षतिपूर्ति मागेको ‘एलएमडव्लु’ले सरकारलाई दिएन खर्च विवरण

काठमाडौं । कोरियाली कम्पनी ल्यान्डमार्क वल्डवाईड कम्पनी (एलएमडवल्लु) प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) को खर्च विवरण बुझाउन अटेर गरेको छ । विमानस्थल

राष्ट्र बैंकको तीसवर्षीय सेवावधि खारेज गर्न रिट निवेदन

काठमाडौँ । नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको व्यवस्थानुसार तीसवर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई

निजी क्षेत्रसँग सहकार्य बिना विकास असम्भबः अर्धमन्त्री

काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजी क्षेत्रसँंग सहकार्य गरेर मुलुकलाई आर्थिक समृद्धितिर लैजान सरकार तत्पर रहेको बताएका छन् । ६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्व सन्ध्यामा नेपाल चेम्वर अफ कमर्सले

विश्वव्यवापी रुपमा प्रत्यक्ष बैदेशिक लगानी घट्यो, भारत पाचौं आकर्षक लगानी गन्तव्य

विश्वव्यापी रुपमा प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले घटेको छ । २०१६ मा १.८१ ट्रिलियन डलरको एफडीआई विश्वभर प्रवाह भएकोमा २०१७ मा १.५२ ट्रिलियन डलर मात्रै कायम भएको