राजिनामा दिन प्रधानमन्त्री कार्यालयमा योजना आयोगका उपाध्यक्ष वाग्ले

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पदबाट राजिनामाको घोषणा गरेका छन् । वाग्ले राजिनामा पत्र बोकेर प्रधानमन्त्री कार्यालयमा पुगेका छन् । ‘प्रधानमन्त्रीज्यूको समय मागेको छु, अघिदेखि राजिनामा

इम्बोस्ड नम्बरप्लेट ‘नेपालीमा किन नराखेको’ भन्दै सर्बोच्च अदालतमा मुद्दा दायर

काठमाडौं । सवारी साधनको इम्बोस्ड नम्बरप्लेट नेपाली भाषामा राख्नुपर्ने माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर भएको छ । भरतकुमार बस्नेतले आइतबार यस्तो रिट दर्ता गरेका हुन् । यातायात व्यवस्था विभागले

प्रदेश सरकारले पायो यी बस्तु तथा सेवामा कर लगाउने अधिकार (सूचिसहित)

काठमाडौं । करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई

वनस्पति जन्य उत्पादनको गुणस्तर सर्टिफिकेट उपत्यका बाहिरबाट दिने तयारी सुरु

काठमाडौं । वनस्पति विभागले वनस्पति जन्य उत्पादनको गुणस्तर उपत्यका बाहिरबाट पनि मापन गर्ने तयारी गरेको छ । विभागले वनस्पति जन्य उत्पादनको गुणस्तर मापनका लागि जिल्ला वनस्पति  कार्यालय, बाँके र झापामा

थिलिएको अर्थतन्त्रको भारी कसलाई बोकाउलान् ओलीले, यी छन् चर्चामा

काठमाडौं । नेपालको ४१ औं प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् । उनले विहिबारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । दुई वर्षअघि अविश्वासको प्रस्तावबाट सिंहदरबार

अबको ओलीनोमिक्सः मार्केट इकोनोमी कि क्रोनी क्यापिटलीज्म ?

बाम गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त भए । सम्मृद्धिका सपना बाँडेर जनमत लिन सफल भएका उनी दोस्रो पटक प्रधानमन्त्री बने । ओलीले पटकपटक कांग्रेसले आर्थिक उदारीकरणका

जमीन टुक्राएर बेच्न नपाइने सरकारी निर्णयलाई अदालतले गर्यो सदर

काठमाडौं । कृषियोग्य जमीन कित्ताकाट गरी घडेरीको रुपमा विक्रीवितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्बोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले पहिले

वारेन्टी सकिएको एक महिनामै बिग्रियो एयरबस, निगमलाई १ अर्बको भार थपिदै

काठमाडौं । नेपाल वायुसेवा निगमले उडान भर्दै आएको नयाँ ‘ए३२०-२००’ सिरिजको जहाजको इन्जिन वारेन्टी सकिएको एक महिनामै विग्रिएको छ । निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग २०७१ माघ २५ गते

११ अर्ब भ्रष्टाचार भएको तथ्यांकसहित अख्तियारले हाल्यो मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ अर्ब ५२ करोड ११ लाख ३२ हजार ५३० रुपैयाँ बराबरको भ्रष्टाचार भएको तथ्यांकसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७३/७४

अब २५ अर्बको पुनरकर्जा कोष

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कोषलाई बढाएको छ । यसअघि २० अर्ब रहेको पुनरकर्जालाई राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षाबाट ५ अर्ब रुपैयाँले बढाएर २५ रुपैयाँ पुर्याएको हो ।